गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सामाजिक कार्यमा कृयाशिल हुँदै विवेकशिल नेपाली दल सामाजिक कार्यमा कृयाशिल हुँदै विवेकशिल नेपाली दल दीप संञ्चार साउन ६, २०७६ गते १२:५० मा प्रकाशित “स्वास्थ्य जिवनको लागी शुद्ध पानी, पिउन बसाऊँ बानी” भन्ने मूल नाराका साथ विवेकशील नेपाली कतार द्वारा सनैया ५२ स्थित खेल मैदानमा खेल खेलिरहेका र अन्य नेपाली दाजुभाईहरु लाई सयौको संख्या धेरैलाई चिसो पानी वितरण कार्यक्रम सम्पन्न भएको छ lयुवा स्वस्थ रहनू नै रास्ट्रको लागी र अहिलेको युगका लागी आवश्यकता भएको र युवा पुस्ताको जिवन संग देशको भविष्य जोडीएको हुँदा प्रबासमा रहेका युवा पिढीलाई सकारात्मक बन्न आग्रह गर्दै अकालमा हुने मृत्युवरणमा शुद्ध पानी नपिउनुको प्रमुख कारण भएको र पिउनुको फाइदा बारे जानकारी मूलक सन्देश सहित विवेकशील नेपाली कतारले अवयर कार्यक्रम गरेको सुरेश भट्ट आश्रिनले बताएका छन् lराजनीति भनेकै सेवामुखी भएकाले विवेकशील नेपाली कतारले पछिल्ला दिनहरुमा थुप्रै सामाजिक काममा सक्रीय भएको छ। कहिले स्वास्थ्य चेकजाच त कहिले नेपाली समाज भित्रका विकृतीलाई रोकथाम गर्न नेपाली दूतावास पूगेको छ l प्रवासमा रहेका हरेक नेपाली नागरिकले अाफ्नो लोकतान्त्रिक अधिकार मतदान गर्न पाउनू पर्छ भन्दै “नोट चल्ने,भोट नचल्ने”? अभियानमा हजारौं प्रबासी नेपालीको साथ पाएको कतारका अध्यक्ष गौरवराज अधिकारीले एक कार्यक्रममा मार्फत जानकरी दिए l युवाहरुलाई स्वदेसमा नै काम गरी खाने वातारण तय गर्न र उत्पादन मूलक उद्यमशील बन्न उत्प्रेरित गर्दै “नेपाल फर्केर गर्न सकिने उद्यम बारे प्रबासमा रहेका समाजका विशिष्ट व्यक्ति संग “चिया चौतारी” जस्ता कार्यक्रम गर्दै आएको अभियान विभागमा काम गर्दै आउएका सन्जिव कुमार रंजितकारले पानी वितरण कार्यक्रम जानकारी गराएका थिए lपानी वितरण कार्य सनैयाको ५२ स्थित तिन खेल मैदानमा भएको थियो l जस्को नेतृत्व कल्याण थापा, सन्तोष पौडेल, भरत कार्की, लक्ष्मी पराजुली र चिरेन्द्र राईले गरेका थिए । भने खेल मैदान वरपर रहेका बोतल एकीकृति गरी मैदान सफा गरिएको थियो lक्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न