गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ प्रदेश नम्बर ३ को रक्तदान सम्पन्न, दाताहरुको उत्साहजनक उपस्थिति प्रदेश नम्बर ३ को रक्तदान सम्पन्न, दाताहरुको उत्साहजनक उपस्थिति दीप जङ्ग शाह भदौ १३, २०७६ गते १६:२१ मा प्रकाशित दोहा, सम्पूर्ण नेपालीको चाहना, शान्त समृद्ध नेपालीको परिकल्पना भन्ने मुल नाराका साथमा दोहामा कृयाशिल रहेको प्रदेश नम्बर ३ समन्वय परिषद कतारले रक्तदान कार्यक्रम शुक्रवार हमाद मेडिकल कर्पोरेशनको रंगत बैंकको कक्षमा सम्पन्न गरेको छ ।सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तनको मातृत्वमा मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) कतार च्याप्टर संयोजक रामजी खत्री र महासचिव हुमा पोखरेलबाट रक्तदान कार्यक्रमको शुभारम्भ भएको थियो । आयोजकका तर्फबाट परिषदका प्रथम उपाध्यक्ष विष्णु भण्डारीबाट शुरुवात गरेको रक्तदान कार्यक्रममा कतारमा रहेको १ सय पाँच जनाको सहभागिता मध्ये स्वास्थ्य परिक्षणपछि ८० जनाले रक्तदान गरेका थिए ।२० जना भन्दा धेरै महिला दाताहरुको सहभागिता रहेको कार्यक्रम पछि सञ्चार कर्मिहरुसंग बोल्दै परिषदका अध्यक्ष समीर खत्रीले रंगतको अभावमा कसैको अकालमा मृत्यु नहोस भन्ने हेतुले आयोजना गरेको यस कार्यक्रममा उत्साहजनक उपस्थिति रहेकाेमा खुसि ब्यक्त गर्दै उपस्थित सम्पूर्ण प्रति कृतज्ञता व्यक्त गरे । खत्रिले भने, ‘हामी निरन्तर सामाजिक सेवामा छौं, र यो यात्रामा सहकार्य गर्ने सबै प्रति नमन एवं आभार व्यक्त गर्दछु ।’ क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न