गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ साउदीमा अब निजी क्षेत्रका कामदारहरूका लागि साप्ताहिक दुईदिन बिदा दिने तयारी साउदीमा अब निजी क्षेत्रका कामदारहरूका लागि साप्ताहिक दुईदिन बिदा दिने तयारी दीप संञ्चार जेठ ३, २०७९ गते १७:३० मा प्रकाशित साउदी मन्त्रालयले सबै निजी क्षेत्रका कामदारहरूका लागि साप्ताहिक दुईदिन बिदा दिने छलफल गरेको छ ।साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका सबै कामदारका लागि साप्ताहिक बिदा दुई दिन पु¥याउन काम गर्ने समयसँग सम्बन्धित श्रम कानूनको धारामा संशोधन गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको जनाएको हो ।श्रम बजारको हितमा काम गर्ने सबै उपायहरू गर्न मन्त्रालय इच्छुक छ’ मन्त्रालयका प्रवक्ता साद अल–हम्मादले भनेका छन । निजी क्षेत्रका सबै वर्गका श्रमिकका लागि साप्ताहिक बिदा दुई दिन लागू गर्नुपर्ने माग रहेको उनले बताए ।अल–हम्मदका अनुसार रमजानको समयमा वास्तविक कामको घण्टा घटाइन्छ, किनकि यो दिन छ घण्टा भन्दा बढी हुँदैन।श्रम कानूनको धारा ९९ ले स्पष्ट रूपमा देखाएको छ९ ‘कानूनको धारा ९८ मा तोकिएको कामको घण्टा केही वर्गका कामदारहरूको लागि वा केही उद्योग र कामहरूमा कामदारले काम नगर्ने कामहरूमा प्रति दिनक नौ घण्टासम्म बढाउन सकिनेछ ।’केही उद्योग र कामहरूमा खतरनाक वा हानिकारक हुने कामका लागि प्रतिदिन सात घण्टासम्म घटाउन सकिने अहमदीलाई उद्धत गर्दै साउदी गजेटले जनाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, गल्फट्याग : #साउदी अरब तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न