गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सर्लाही प्रवासी सेवा समाज कतारको दशौँ अधिवेशन हुँदै सर्लाही प्रवासी सेवा समाज कतारको दशौँ अधिवेशन हुँदै दीप संञ्चार जेठ ३१, २०७९ गते २१:४५ मा प्रकाशित अहिलेको आवस्यकता सर्लाही प्रवासीहरुमा एकता भन्ने मुल नाराका साथ २०६५ सालमा स्थापना भएको सर्लाही प्रवासी सेवा समाज कतरको दशौ अधिवेशन कार्यक्रम हुने भएको छ।अधिवेशन अगामी जुन १७ तारिक शुक्रबारका दिन सल्वा रोड सफारी हाईपर मार्केट सङ्गै रहेको कराची ग्रील रेस्टुरेन्टमा हुने महासचिव श्री सुजन बरालले जानकारी दिए।उनका अनुसार सर्लाही प्रवासी सेवा समाजको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।दोहा कतारमा स्थापित सम्पूर्ण जिल्ला संस्था जातीय संस्था वैचारिक संस्थाका प्रतिनिधिहरु,पत्रकार ,बुद्धिजीवी, समाजसेवी,तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिकोलागी आग्रह गरेको छ।क्याटेगोरी : गल्फट्याग : #सर्लाही प्रवासी सेवा समाज कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा