गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नज्मामा श्रेष्ठले खोलिन आयूषा सलुन नज्मामा श्रेष्ठले खोलिन आयूषा सलुन दीप संञ्चार असार ६, २०७९ गते १८:३२ मा प्रकाशित दोहा – ग्राहकहरुको माग र दाना सलोनको सफलता पछि सलोनले दोहाको नज्मामा नयाँ शाखा खोलेको छ । गत २०२२ जुन १७ मा शाखाको रुपमा उद्घाटन भएको आयुषा मेकअप सलोन नज्मामा रहेको छ ।उद्घाटन समारोहमा कतारमा हुने सम्पूर्ण दिदि बहिनिलाई निमन्त्रणा गरिएको थियो । सामाजिक गतिविधि तथा ब्यवसायमा सक्रिय आभा खनाल, मंजु खनाल, प्रज्ञा चौधरी दिदिबहिनीहरुले सामुहिक रूपमा रिवन काटेर सलोनको उद्घाटन गरेका थिए । कार्यक्रममा दिदि बहिनीहरुको बाक्लो उपस्थिति थियो ।बैदेशिक रोजगारीको शिलशिलामा २०१० मा अपारेल ग्रुपबाट आफ्नो यात्रा शुरु गरेकी आयुषा श्रेष्ठले त्यसपछि थुप्रै कम्पनीहरुमा काम गरेको अनुभव बटुलेको अनुभव छ ।सुरुवातिमा आफुले सलोनमा काम गर्दै गर्दा बिशेष गरि नेपाली महिला दिदिबहिनिसंग भेट हुन पाउँदा आफुलाई बेग्लै किसिमको सन्तुष्टि मिल्ने बताउछिन । उनिहरुकै आग्रह र मागलाई मद्यनाजर गर्दै आफुले नज्मामा दोश्रो शाखा खोलिएको बताईन ।श्रेष्ठको भनाइ अनुसार पहिले २ सलोनमा गरेर करिब २० जना महिला दिदि बहिनिहरुले रोजगार पाई रहेकाछन् ।क्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा