गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा तिज विशेष कार्यक्रम २०२२ हुँदै कतारमा तिज विशेष कार्यक्रम २०२२ हुँदै दीप संञ्चार भदौ ७, २०७९ गते ११:४५ मा प्रकाशित नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वय र कतारमा स्थापित सम्पूर्ण नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा ‘तिज विशेष कार्यक्रम २०२२’ हुने भएको छ ।२६ अगस्ट शुक्रबारका दिन कतारको रैयान प्राईभेट स्कुल, अल रैयानमा दिउँसो ११ बजेदेखि कार्यक्रम हुने एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए । चर्चित लोक गायिका सुनिता बुढा, शर्मिला बि सी, मोडल तथा नृत्य कलाकार रुबिना अधिकारीका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिसमेत रहने बताइएको छ।प्रवक्ता क्षत्रीका अनुसार प्रत्येक आयोजक संस्थाबाट संस्थागत प्रतिनिधिसहित २ जना पुरुससहित महिला सहभागिता निःशुल्क गरी कार्यक्रम सम्पन्न गरिनेछ । कार्यक्रम कतार सरकारको स्वीकृतिमा हुन गइरहेकाले दोहास्थित नेपाली दूतावास र कतार सरकारका प्रतिनिधिहरूको पनि उपस्थिति रहने उनले बताए ।कार्यक्रममा क्रममा कतारको कानुन उल्लंघन हुने क्रियाकलाप नगरिदिन ध्यानाकर्षण गर्दै आयोजकले विशेष गरी मदिरापान प्रयोग नगर्न अनुरोध गरेको छ।क्याटेगोरी : गल्फट्याग : #Breakig, #तीज कार्यक्रम तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न