गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ आगामी २६ जनवरीमा नेपाल व्यवसायी संघ कतारको अधिवेशन हुँदै, कार्यसमिति चयन संयोजकमा भाट आगामी २६ जनवरीमा नेपाल व्यवसायी संघ कतारको अधिवेशन हुँदै, कार्यसमिति चयन संयोजकमा भाट दीप संञ्चार साउन २६, २०८० गते २:५२ मा प्रकाशित दोहा । नेपाल व्यवसायी संघ कतारले आगामी २६ जनवरी २०२४ का दिन दास्रो राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।संघको विहिबार बसेको पूणर् बैठकले सन् २०२४-२०२८ कार्यकालका लागि कार्यसमिती चयन संयोजकमा संघका उपाध्यक्ष तथा एनआरएनए आईसीसी उपाध्यक्ष नरेन्द्र बहादुर भाटलाई मनोनित गरिएको संघका महासचिव रमेश भट्टले जानकारी दिए ।त्यस्तै बैठकले अधिवेशन तयारी समिती संयोजक संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लगाइ र उप-संयोजकमा सल्लाहकार शंकर प्रसाद न्यौपानेलाई चयन गरिएको जानकारी दिदै संघका अध्यक्ष चम्लागाईले अधिवेशन भव्यरुपमा सम्पन्न गर्ने तयारी गरिएको जानकारी दिए ।संघले कतारमा रहेका व्यवसायीहरुलाई एकताको शुत्रमा बाध्ने प्रतिवद्धता सहित नयाँ सदस्यता वितरण तथा नविकरणका लागि आगामी १ सेप्टेमवर २०२३ देखी ३१ डिसेम्बर २०२३ सम्मका लागि खुल्ला गरेको छ ।यसैविच संघको पूणर् वैठकले गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारमा भर्खरै निर्वाचित सम्पूणर् कार्यसमितीलाई बधाई तथा शुभकामना दिदैं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आशन्न अन्तर्राष्ट्रिय महाधिवेशनका समयमा उम्मेदवारी दिने संघसंग आवद्ध उम्मेदवारलाई संघले चौतर्फी सहयोग गर्ने निणर्य गरेको थियो ।त्यस्तै महाविर पुन द्वरा सन्चालित राष्ट्रिय आविस्कार केन्द्र वीरगंजमा आवश्यक सहयोग गर्ने निणर्य गरेको बैठकले कतारमा हुँने ॅएक्स्पो २०२३ दोहा कतार’ मा नेपालको गरिमा उच्च हुँनेगरी रचनात्मक सहभागिता जनाउने निणर्य गरिएको थियो ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona, #hot, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न