गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ आगामी २६ जनवरीमा नेपाल व्यवसायी संघ कतारको अधिवेशन हुँदै, कार्यसमिति चयन संयोजकमा भाट आगामी २६ जनवरीमा नेपाल व्यवसायी संघ कतारको अधिवेशन हुँदै, कार्यसमिति चयन संयोजकमा भाट दीप संञ्चार साउन २६, २०८० गते २:५२ मा प्रकाशित दोहा । नेपाल व्यवसायी संघ कतारले आगामी २६ जनवरी २०२४ का दिन दास्रो राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।संघको विहिबार बसेको पूणर् बैठकले सन् २०२४-२०२८ कार्यकालका लागि कार्यसमिती चयन संयोजकमा संघका उपाध्यक्ष तथा एनआरएनए आईसीसी उपाध्यक्ष नरेन्द्र बहादुर भाटलाई मनोनित गरिएको संघका महासचिव रमेश भट्टले जानकारी दिए ।त्यस्तै बैठकले अधिवेशन तयारी समिती संयोजक संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लगाइ र उप-संयोजकमा सल्लाहकार शंकर प्रसाद न्यौपानेलाई चयन गरिएको जानकारी दिदै संघका अध्यक्ष चम्लागाईले अधिवेशन भव्यरुपमा सम्पन्न गर्ने तयारी गरिएको जानकारी दिए ।संघले कतारमा रहेका व्यवसायीहरुलाई एकताको शुत्रमा बाध्ने प्रतिवद्धता सहित नयाँ सदस्यता वितरण तथा नविकरणका लागि आगामी १ सेप्टेमवर २०२३ देखी ३१ डिसेम्बर २०२३ सम्मका लागि खुल्ला गरेको छ ।यसैविच संघको पूणर् वैठकले गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारमा भर्खरै निर्वाचित सम्पूणर् कार्यसमितीलाई बधाई तथा शुभकामना दिदैं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आशन्न अन्तर्राष्ट्रिय महाधिवेशनका समयमा उम्मेदवारी दिने संघसंग आवद्ध उम्मेदवारलाई संघले चौतर्फी सहयोग गर्ने निणर्य गरेको थियो ।त्यस्तै महाविर पुन द्वरा सन्चालित राष्ट्रिय आविस्कार केन्द्र वीरगंजमा आवश्यक सहयोग गर्ने निणर्य गरेको बैठकले कतारमा हुँने ॅएक्स्पो २०२३ दोहा कतार’ मा नेपालको गरिमा उच्च हुँनेगरी रचनात्मक सहभागिता जनाउने निणर्य गरिएको थियो ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona, #hot, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै