गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ राष्ट्रिय दिवसका अवसरमा कतार सरकारद्वारा ९ जना नेपाली कैदी बन्दीहरुलाई आममाफी राष्ट्रिय दिवसका अवसरमा कतार सरकारद्वारा ९ जना नेपाली कैदी बन्दीहरुलाई आममाफी दीप संञ्चार पुस १०, २०७६ गते २०:०२ मा प्रकाशित दोहा – हरेक वर्ष जस्तै यस वर्ष पनि कतार सरकारले आफ्नो राष्ट्रिय दिवसका अवसरमा कतारस्थित केन्द्रिय कारागारमा रहेका मध्ये केहि नेपाली कैदिहरुलाई आममाफि दिएको छ ।यस वर्ष पनि विभिन्न आरोपमा सजाय भोगिरहेका ९ जना नेपाली कैदी बन्दीहरुलाई कतार सरकारद्वारा आममाफी सहित रिहाई गरको कतार स्थित नेपाली राजदुतावासले जनाएको छ ।यसरी आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउने प्रक्रिया कतार स्थित राजदुवासले पूरा गरेको छ । यसै क्रममा निजहरुलाई नेपाल फिर्ता पठाउन राखिएको डिपोर्टेशन सेन्टरमै राजदूतावासबाट अधिकृत कर्मचारी खटाई ९ जना मध्ये राहदानी नभएकाहरु ४ जनालाई भेटघाट गरी निजहरुको नाममा यात्रा अनुमति पत्र जारी गरिएको छ ।बाँकी राहदानी भएका पाँच जना सहित कतार सरकारको डिपोर्ट सेन्टरले आम माफी पाएका सबै नेपाली कैदिहरुलाई नेपाल पठाएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा