गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ राष्ट्रिय दिवसका अवसरमा कतार सरकारद्वारा ९ जना नेपाली कैदी बन्दीहरुलाई आममाफी राष्ट्रिय दिवसका अवसरमा कतार सरकारद्वारा ९ जना नेपाली कैदी बन्दीहरुलाई आममाफी दीप संञ्चार पुस १०, २०७६ गते २०:०२ मा प्रकाशित दोहा – हरेक वर्ष जस्तै यस वर्ष पनि कतार सरकारले आफ्नो राष्ट्रिय दिवसका अवसरमा कतारस्थित केन्द्रिय कारागारमा रहेका मध्ये केहि नेपाली कैदिहरुलाई आममाफि दिएको छ ।यस वर्ष पनि विभिन्न आरोपमा सजाय भोगिरहेका ९ जना नेपाली कैदी बन्दीहरुलाई कतार सरकारद्वारा आममाफी सहित रिहाई गरको कतार स्थित नेपाली राजदुतावासले जनाएको छ ।यसरी आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउने प्रक्रिया कतार स्थित राजदुवासले पूरा गरेको छ । यसै क्रममा निजहरुलाई नेपाल फिर्ता पठाउन राखिएको डिपोर्टेशन सेन्टरमै राजदूतावासबाट अधिकृत कर्मचारी खटाई ९ जना मध्ये राहदानी नभएकाहरु ४ जनालाई भेटघाट गरी निजहरुको नाममा यात्रा अनुमति पत्र जारी गरिएको छ ।बाँकी राहदानी भएका पाँच जना सहित कतार सरकारको डिपोर्ट सेन्टरले आम माफी पाएका सबै नेपाली कैदिहरुलाई नेपाल पठाएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न