गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ यूएइमा कोरोना संक्रमित पुगे ३३३ जना, थप ८५ जना संक्रमित भेटिए यूएइमा कोरोना संक्रमित पुगे ३३३ जना, थप ८५ जना संक्रमित भेटिए सुर्य बहादुर खवास चैत्र १३, २०७६ गते १४:२६ मा प्रकाशित यूएइ – यूएइमा बुधबार मात्र नयाँ थप ८५ जना कोरोना भाईरस (कोभिड १९) संक्रमितहरु भेटिएका छन्। यो संगै यूएईमा संक्रमितहरुको संख्या ३ सय ३३ जना पुगेको छ। जस मध्ये २ जनाको मृत्यु भएको छ भने ४१ जना निको भएर घर फर्केका छन्।युएइमा कोरोना संक्रमित दुई नेपाली सहित ४१ जना पुर्ण स्वस्थ भई घर फर्केको युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उदृत गर्दै जानकारी दिएको छ । पछिल्लो पटक पुर्ण स्वस्थ भै घर फर्कनेमा २ नेपाली र १ इरानी नागरिक रहेका छन । पुर्ण स्वस्थ भै घर फर्किनेमा सोमबारसम्म ४१ जना भएको जनाइएको छ। युएइले १४ दिनका लागि अधिकांश सपिङ मलहरू, कमर्सियल सेन्टर, मासु तथा सब्जी पसल बन्द गर्ने भएको छ । तर लुलु हाइपरमार्केट र क्यारीफोर मार्केट भने सह जीवनयापनका लागि खुल्ला रहनेछन्। यसैगरी होटल रेष्टुरेन्टहरूले डेलिभरी सेवा मात्र प्रदान गर्न सुझाइएको छ। सार्वजनिक पार्क , समुद्रि तटमा जान रोक लगाईएको छ भने आवश्यकता नपरी बाहिर ननिस्कन सबैमा अनुरोध गरिएको छ। युएइले १४ दिनका लागि ट्रान्जिट भएर आउने जाने हवाई सेवालाई समेत रोक लगाएको छ ।विश्वव्यापी रूपमा महामारीको रुप लिँदै गएको कोरोना भाइरसको नियन्त्रणको लागि युएइ सरकारले प्रभावकारी रूपमा काम गरिरहेको छ। क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न