गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा कोरोना संक्रमित संख्या ५४९ पुग्यो, आज देखि यस्तो चालियो थप कदम कतारमा कोरोना संक्रमित संख्या ५४९ पुग्यो, आज देखि यस्तो चालियो थप कदम दीप संञ्चार चैत्र १४, २०७६ गते ९:३९ मा प्रकाशित दोहा– कतारमा विहिबार मात्रै थप १२ जना कोरोना भाइरस (कोभिड -19) संक्रमीत भेटिएका छन् । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५ सय ४९ पुगेको छ । अहिले सम्म ४३ जना निको भएर घर फर्केका छन् । आज सम्म १३ हजार ६ सय ८१ को जाँच भएको छ ।पत्रकार सम्मेलनमा भाइरस लागेका बिरामी लुकाए कानून बमोजिम कारबाही हुने बताएइएको छ । अमिर शेख तामिम बिन हामाद अल थानीले जारी गरेेेको यस २०२० को कानून नम्बर ९ उल्लङ्घन गरे तीन वर्ष जेल सजाय वा दुई लाख रियाल अथवा दुवै हुन सक्नेछ विपत्ति व्यबस्थापन समितिका प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले सम्मेलनमा बताएका छन् ।साथै यसअघि खुल्न दिईएका पसलहरु बेलुका ७ बजे भित्र बन्द गरिसक्नुपर्ने । कतार आगमन भिषामा आएर अलपत्र परेकालाई एक महिना भिसाको म्याद बढाईने । भिषा मन्त्रालयको वेबसाईट वा मेट्राश २ एप बाट बढाउन सकिने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।कतार टेलिभिजन र अल रेयान च्यानलले प्रत्यक्ष प्रसारण गरिएको उक्त सम्मेलनमा क्याफे, ट्युशन सेन्टर, मनोरन्जन सेवा केन्द्र, विवाह तथा ईभेन्ट आयोजना पसल लगायतका हाललाई अनावश्यक पसलहरु भोलि बाट बन्द गरिने तथा मोबाइल एप बाट घर पैसा पठाउदा शुल्क नलाग्ने जानकारी दिइएको थियो ।कतारमा कोरोना भाइरस बारे पछिल्लो जानकारी दिन कतार सरकार द्वारा हरेक दिन राती ९ बजे पत्रकार सम्मेलन गरिदैँ आएको छ ।कोरोना भाइरस रोकथामका लागि पत्रकार सम्मेलन बाट गरिएको निर्णयहरु जस्ता त्यस्तै :भाइरस लागेका बिरामी लुकाए कानून बमोजिम कारबाही हुने । अमिर शेख तामिम बिन हामाद अल थानीले जारी गरेेेको यस २०२० को कानून नम्बर ९ उल्लङ्घन गरे तीन वर्ष जेल सजाय वा दुई लाख रियाल अथवा दुवै हुन सक्नेछ ।यसअघि खुल्न दिईएका पसलहरु बेलुका ७ बजे भित्र बन्द गरिसक्नुपर्ने ।क्याफे, ट्युशन सेन्टर, मनोरन्जन सेवा केन्द्र, विवाह तथा ईभेन्ट आयोजना पसल लगायतका हाललाई अनावश्यक पसलहरु भोलि बाट बन्द गरिने ।कतार आगमन भिषामा आएर अलपत्र परेकालाई एक महिना भिसाको म्याद बढाईने । भिसा मन्त्रालयको वेबसाईट वा मेट्राश २ एप बाट बढाउन सकिने ।मोबाइल एप बाट घर पैसा पठाउदा शुल्क नलाग्ने ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा