गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएई सरकारले सार्वजनिक स्थल किटाणुरहि गर्दै: उक्त अवधिमा सर्वसाधारणलाई घर भित्रै रहन आग्रह युएई सरकारले सार्वजनिक स्थल किटाणुरहि गर्दै: उक्त अवधिमा सर्वसाधारणलाई घर भित्रै रहन आग्रह सुर्य बहादुर खवास चैत्र १९, २०७६ गते २१:४८ मा प्रकाशित युएई – कोरोना भाइरस को बढ्दो प्रकोपलाई न्यूनीकरण गर्न युएई सरकारले देश भर सार्वजनिक सवारी साधन, सार्वजनिक स्थान तथा सडकहरू कीटाणुरहित (स्टेरिलाईजेशन) गर्न राष्ट्रिय कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।यो अभियान आज २६ मार्च बिहिवार साँझ ८ बजे देखि २९ मार्च आईतवार बिहान ६ बजे सम्म संचालन हुने सरकारको आधिकारिक ट्विट मार्फत जानकारी दिएको छ ।उक्त राष्ट्रव्यापी अभियानको समयमा दुबई मेट्रो सहित सार्वजनिक यातायातको संचालनमा रोक लगाईनेछ । उक्त अवधिमा अत्यावश्यक औषधि र खाद्यन्न किन्न बाहेक अन्य कामकालागी घरबाट बाहिर ननिस्कन सरकारले अपिल गरेको छ । यदि यस सुचनालाई कसैले उल्लंघन गरे जेल सजाय र जरिवाना समेत हुने जनाएकोछ ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा