गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ यूएइमा कोरोनाबाट ८१४ जना संक्रमित, आज थप १५० जना संक्रमित पुष्टि यूएइमा कोरोनाबाट ८१४ जना संक्रमित, आज थप १५० जना संक्रमित पुष्टि सुर्य बहादुर खवास चैत्र २०, २०७६ गते १:४५ मा प्रकाशित युएई – युएइमामा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) आज १५० जना नयाँ संक्रमित भेटिएको पुष्टि भएको युएइ सरकारको आधिकारिक ट्विटमार्फत जानकारी दिएको छ ।यो संगै युएईमा भाइरस संक्रमितको संख्या ८ सय १४ पुगेको छ । त्यस्तै अहिले सम्म ६१ जना निको भएर घर फर्केका छन् । यसैगरी आज २ जनाको मृत्यु सँगै कोरोनाको संक्रमणबट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।युएई सरकारले गत बिहीवारबाट घोषणा गरेको देश भर सार्वजनिक सार्वजनिक सवारी साधन, सार्वजनिक स्थान तथा सडकहरू कीटाणुरहित गर्न राष्ट्रिय कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।हरेक दिन राती ८ बजे देखि बिहान ६ बजे सम्म संचालन हुने यो अभियान आगामी आईतवार बिहान ६ बजे सम्म संचालन हुनेछ ।उक्त राष्ट्रव्यापी अभियानको समयमा अत्यावश्यक काम बाहेक हिंडडुल गर्न तथा सार्वजनिक यातायात बन्द हुनेछ ।बिहान ६ बजे देखि बेलुकी ८ बजे सम्म को समयमा हिंडडुल गर्न तथा नियमित कार्य गर्न कुनै बन्देज रहेको छैन ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न