गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : यूएइमा संक्रमितको संख्या १५०५ पुग्यो, आज मात्र थप २४१ जना संक्रमित, कोरोना अपडेट : यूएइमा संक्रमितको संख्या १५०५ पुग्यो, आज मात्र थप २४१ जना संक्रमित, सुर्य बहादुर खवास चैत्र २३, २०७६ गते १:४१ मा प्रकाशित युएई – विश्वभरी महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) बाट थप २४१ नयाँ संक्रमित फेला परेको पुष्टि भएको छ । युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उदृत गर्दै उक्त जानकारी दिईएको हो। यो संगै युएईमा भाइरस संक्रमितको संख्या १५ सय ५ पुगेको पुगेको छ ।त्यस्तै आज स्वास्थ्य लाभ गर्ने १७ जना सहित अहिले सम्म १२५ जनाले पुर्ण स्वास्थ्य लाभ गरि भएर घर फर्केका छन् । यसैगरी आज अरवी मुलका ५३ वर्षिय १ जनाको मृत्यु सँगै कोरोनाको संक्रमणबट मृत्यु हुनेको संख्या १० पुगेको छ ।युएई सरकारले गत बिहीवारबाट घोषणा गरेको देश भर सार्वजनिक सार्वजनिक सवारी साधन, सार्वजनिक स्थान तथा सडकहरू कीटाणुरहित गर्न राष्ट्रिय कार्यक्रमलाई युएईको दुबई इमिरेट्समा आगामी २ हप्ताकोलागी २४ घण्टा निरन्तरता दिने भएको छ ।उक्त समयमा अत्यावश्यक काम बाहेक हिंडडुल गर्न अपिल गरेको छ । सार्वजनी सवारीमा बस र ट्याक्सी संचालन भएपनी मेट्रो ट्रेनलाई भने पूर्णरुपले बन्द गरेको छ । खाद्य रिटेल आउटलेटहरू जस्तै संघ सहकारी स्टोरहरू र सुपरमार्केटहरू, साथ साथै फार्मेसीहरू र खाना र औषधि वितरणहरूलाई सामान्य रूपमा सञ्चालन गर्न अनुमति दिएको छ ।यसै गरि पानी र विद्युत क्षेत्र, पेट्रोल र ग्यास स्टेशनहरू, दूरसञ्चार, मिडिया, एयरपोर्टहरु, एयरलाइन्सहरू, पोर्टहरू, शिपिंग, सीमा शुल्क र सीमा क्रसिंग तथा सार्वजनिक र निजी सुरक्षा सेवाहरूलाई समेत संचालन असर नगर्ने जनाएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न