गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : भारतमा मृत्यु हुनेको संख्या १४९ पुग्यो, आज सम्म ५२७४ जना संक्रमित कोरोना अपडेट : भारतमा मृत्यु हुनेको संख्या १४९ पुग्यो, आज सम्म ५२७४ जना संक्रमित दीप संञ्चार चैत्र २६, २०७६ गते २२:४८ मा प्रकाशित एजेन्सी – भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ । बुधबार सम्म भारतमा संक्रमित हुनेहरुको संख्या ५ हजार २ सय ७४ पुगेको छ स्वास्थ्य मन्त्रालयले जनाएको छ ।अहिले सम्म ४ सय १० जनाले पूर्ण स्वास्थ्य लाभ गरेका छन्। बुधबार मात्र सबैभन्दा बढी महाराष्ट्रमा १ सय १७ जना नयाँ संक्रमित देखिएका छन् । यो सहित महाराष्ट्रमा संक्रमित हुनेहरुको संख्या ११ सय ३५ पुगेको छ भने मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ ।बुधबारनै आन्ध्र प्रदेशमा ३४, राजस्थानमा २० र मध्यप्रदेशमा २२ जनामा संक्रमित भएको पुष्टि भएको हो । अहिलेसम्म महाराष्ट्रपछि तमिलनाडु, दिल्ली, मध्यप्रदेश, केरला, आन्ध्र प्रदेश, तेलंगाना, राजस्थान, उत्तरप्रदेश लगायतका राज्यहरुमा संक्रमित र मृत्यु हुनेहरुको संख्या धेरै देखिएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न