गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना कहर : युएईबाट नेपाली स्वदेश फर्काउन दूतावासलाई ज्ञापन पत्र कोरोना कहर : युएईबाट नेपाली स्वदेश फर्काउन दूतावासलाई ज्ञापन पत्र सुर्य बहादुर खवास चैत्र २८, २०७६ गते ४:१४ मा प्रकाशित युएई – विश्व अहिले कोरोना महाव्याधिको चपेटामा परेको छ । यसबाट युएई पनि अछुतो रहेको छैन ।अन्तरास्ट्रिय स्तरको स्वास्थ्य सेवा हुँदा हुँदै पनि दिन दुगुना रात चौगुना संक्रमण बढ्दो छ । यसको प्रत्यक्ष असर वैदेशिक रोजकारिमा आएका कामदारहरुमा देखिन थालेको छ ।कतिपय कम्पनीहरुले कामदार कटौती त कतिपयले बेतलवी बिदा दिन थालिसकेका छन । यसले झन भोलि के होला भन्ने अन्योलता थपिएको छ ।युएईमा हाल अढाई लाख बढी नेपाली कार्यरत रहेको अनुमान गरिएकाे छ। अहिलेको यस विषम परिस्थितिमा समस्यामा परेका नेपालिहरुलाई उद्दारगरि स्वदेश फर्काउन माग गरिएको छ ।विश्वभरी आफ्नो संजाल भएको एनआरएन युएई तथा युएईमा कृयाशिल ४१ वटा संस्था आवद्ध नेपालिहरुको पुरानो संस्था नेपाली समाज युएईले दूतावासको ध्यानाकर्षण गराउदै छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका छन् ।ज्ञापनपत्रमा नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल तथा एनआरएन युएईका जनरल सेक्रेटरी नरेस सेनले हस्ताक्षर गरेको गरेका छन् ।उक्त ज्ञापनपत्रमा कामदार कटौतिमा परेका, स्वइच्छाले कम्पनिबाट राजिनामागरी घर फर्कन चाहेका (कोरोना संक्रमित नभएका), भिजिट भिषामा युएई आएका भिषा अवधी सकिएकाहरु अलपत्र पर्ने अवस्थामा पुगेकोहरुलाई अविलम्ब स्वदेश फर्काउन संबन्धित निकायसँग समन्वय गरि उपयुक्त व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न