गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सिमा अतिक्रमणको विरोधमा विवेकशील नेपाली कतारको फोटो प्रदर्शन सिमा अतिक्रमणको विरोधमा विवेकशील नेपाली कतारको फोटो प्रदर्शन दीप संञ्चार जेठ १, २०७७ गते ०:२६ मा प्रकाशित दोहा – विवेकशील नेपाली कतारले नेपालको भूमिमा भारतले हस्तक्षेप गरी मानसरोवर सम्म जोड्ने सडक भारतले एकतर्फी निर्णय गरी निर्माण गरेको विषयलाई लिएर आज विभिन्न नारा सहितको फोटो प्रदर्शन गरेको छ lविवेकशील नेपालीका देश तथा विदेशमा रहेका सदस्यहरुले नेपाल सरकार लाई मिचिएको भूमि फिर्ता गर्न माग गर्दै विरोध गरेका छन् l नेपाल सरकारले लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गर्न नसकेको आरोप विवेकशील नेपालीले लगाएको छ l विवेकशील नेपालीले आफ्नो लोगो सहितको नेपालको नक्सा प्रकाशित गरेर सरकारको ध्यानाकर्षण गराएको हो lमाईतिघर मण्डलामा भौतिक दूरी कायम गर्दै नेपालको भूमि फिर्ता गर्न विरोध गर्दैगर्दा पक्राउ परेकी विवेकशील नेपाली दलकी केन्द्रिय नेतृत्व रञ्जु दर्शनासहित दर्जन विवेकशील नेपालीका कार्यकर्ता अहिले रिहा भएको खबर विवेकशील नेपाली दल प्रबासका नेता सुरेश भट्ट आश्रिनले जानकरी दिएका छन् lसुरेश भट्ट आश्रिन, नेता विवेकशील नेपालीविवेकशील नेपाली दलले आफ्नो विज्ञप्ति माग गरे अनुसारको काम सरकारले नगरे थप आञदोलन पनि गर्न सक्ने आजको घटनाक्रमले देखाएको नेता आश्रिनले बताए।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा