गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ महामारीविरुद्ध २० मिलियन डलर सहयोग गर्ने कतारको घोषणा महामारीविरुद्ध २० मिलियन डलर सहयोग गर्ने कतारको घोषणा दीप संञ्चार जेठ २५, २०७७ गते २१:५८ मा प्रकाशित दोहा – कतारले महामारीविरुद्ध खोप र खोपका लागि विश्वव्यापी गठबन्धनका लागि २० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।कतारी अमिर तमिम बिन हमाद अल थानीले बिहीबार गठबन्धनको भिडिओ सम्मेलनको क्रममा यस्तो घोषणा गरेका हुन् । गठबन्धनको सम्मेलनले आवस्यक औषधि र मेडिकल उपकरण सबै देशमा पुर्याउने काममा एकजुट भएर काम गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको थियो ।साथै कोरोनाभाइरस विरुद्धको संघर्षको क्रममा कतारले विश्व स्वास्थ्य संगठनलाई सहायता गर्ने जनाएको छ । कतारका अमिरले सम्मेलनमा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘कोभिड १९ महामारी समग्र मानव जातिका लागि एक अभुतपूर्व चुनौती र खतरायुक्त छ । खोपको अभावमा कतिपय देशले दुईवटा छनोट गर्नुपरेको छ, तर ती दुबै छनोट तिता छन् । अर्थव्यवस्थालाई आशक्त पार्ने गरी लकडाउनको निरन्तरता वा अर्थतन्त्रलाई जोगाएर मानव जीवन जोखिममा राख्नु,’ कतारी अमिरले भनेका छन् ।कतारी अमिरले महामारीका बीचमा २० भन्दा धेरै देशमा मेडिकल सहायता उपलब्ध गराएका छन् । अमिरले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई गठबन्धन देशको भिडिओ कन्फ्रेन्स आयोजना गरेकोमा धन्यवाद समेत दिएका थिए । – एजेन्सीक्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा