गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ हिमालयन एयरलाइन्सको पहिलो उडान मार्फत युएईबाट १ सय ५१ जना नेपाली नेपालका लागि उडे हिमालयन एयरलाइन्सको पहिलो उडान मार्फत युएईबाट १ सय ५१ जना नेपाली नेपालका लागि उडे सुर्य बहादुर खवास असार ७, २०७७ गते ७:३५ मा प्रकाशित युएई – कोरोना महामारी सँगै युएईमा विभिन्न समस्यामा परेका नेपालिहरु स्वदेश फर्काउने शिलशिलामा हिमालयन एयरलाइन्सले आज पहिलो उडान भरेको छ ।आज उडान नम्बर एच नाइन ५६७२ बाट १ सय ५१ जना नेपाली स्वदेश फर्किएका हुन् । नेपाल फर्कने सबैको कोरोना परिक्षण विमानस्थलमा नै नि:शुल्क गरिएको थियो । आज नेपाल फर्किनेहरुमा महिला, आफन्त गुमाएका, बिरामी, भिजिट भिषामा आएका र जेष्ट नागरिक रहेको दुतावासले जानकारि दिएको छ ।युएईको अबुधाबिमा एक राज्यबाट अर्को राज्यमा जान यात्रा प्रतिबन्ध रहेको कारण बिमानस्थल सम्म पुग्न दुबईबाट फिस्टेल ट्राभल्सले यातायातको व्यवस्था मिलाएको थियो । हिमालय एयरलाइन्सको दोस्रो र तेस्रो उडान आगामी जुन २४ र २५ मा अबुधाबी बाटै हुने एयरलाइन्सले जनाएको छ ।नेपाल फर्कने नेपालिहरुको सहजीकरणका लागि युएईका लागि नेपाली दुतावासकी श्रम काउन्सिलर निर्मला थापा, श्रम सहचारी मोतिराम भुसाल, जनसंपर्क अधीकृत इरफान आलम र सहदेब गिरि विमानस्थल पुगेका थिए। यसैगरी अबुधाबिमा समस्यामा परेका नेपालिहरुलाई राहत वितरणमा खटदै आएको समुहका सदस्यहरु समेत विदाई एवं सहजीकरणका लागि विमानस्थलमा पुगेका थिए ।हिजो मात्रै सारजाहबाट एयर अरबियाको उडान नम्बर जी ९-१७५१ बाट १ सय ६८ जना नेपाल फर्किएका थिए ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न