गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ पोखराका प्रेम गुरुङको कुवेतमा मृत्यु पोखराका प्रेम गुरुङको कुवेतमा मृत्यु दीप संञ्चार असार ३०, २०७७ गते २०:२२ मा प्रकाशित कुवेत -पोखरा घर भई कुवेतमा कार्यरत प्रेम(कुमार) गुरुङको हृदयघातको कारण मृत्यु भएको छ।उनको आज जुलाई १४, २०२०-मंगलबारका दिन मृत्यु भएको हो।मृतक गुरुङसंगै कार्यरत एक नेपालीले भने”कुवेतको अल मिश्रिफ कार वास कम्पनीमा सवारी चालकका रुपमा कार्यरत कुमार नामले चिनिने प्रेम गुरुङको आज बिहान मृत्यु भएकोमा हामी धेरै दुखी छौं । आज बिहान करिब ८:०० बजे डिउटी पुगेर सबै संगै बसी खाजा खायौ। त्यस पछी बसेकै कुर्सिमा उहाँ ढल्नु भयो । अनी हामीले एम्बुलेन्स बोलायौं, अस्पताल पुर्याउदा त उहाँको मृत्यु भैसकेको बताइयो।” उनले थपे, “खास प्रेम दाईलाई केही समय देखी प्रेसरको रोगले च्यापेको थियो। उहाँ केही समय देखी झोक्राएर बस्नुहुन्थ्यो, धेरै बोल्नु हुँदैन थियो ।”नेपाली राजदूतावास कुवेतकी दितिय सचिव जानकी ओझाले भनिन्, “प्रेम गुरुङको मृत्युको सम्बन्धमा प्रारम्भिक जानकारी दूतावासलाई आईसकेको छ। उनको मृत्युको कारण र अन्य विवरण भने आउन बाँकी छ। हामीले मृतकको परिवारसंग समन्वय गरेर कानुनी प्रकृयाका कामहरू अगाडि बढाउन शुरु गरी सकेका छौ।”बिगत १६ वर्ष देखी कुवेतमा काम गर्दै आएका करिब ५१ बर्षिय मृतक प्रेम गुरूङको घरमा श्रीमती र एक छोरा रहेका छन्। क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न