गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ उपाध्यक्ष बिपुल पोख्रेल र उदयमनिला कतारमा उपाध्यक्ष बिपुल पोख्रेल र उदयमनिला कतारमा दीप संञ्चार जेठ २८, २०७६ गते २२:२४ मा प्रकाशित दोहा, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल कतार आइपुगेका छन्। पत्रकार महासंघ कतार शाखाले राखेको कार्यक्रमलाई सम्बोधन एवं प्रशिक्षणको लागि आएका पोख्रेलले कतारमा रहेका नेपाली पत्रकार एवं सामाजिक संघ संस्थाका अगुवा तथा बुद्धीजिबि, व्यवसायीहरुसंग साक्षात्कार गर्नेछन् ।प्रेस स्वतन्त्रता र लोकतन्त्र माथिको प्रहार र मजाक प्रति निकै संवेदनशील रहने पोख्रेल जब(जब प्रेसस्वतन्त्रता माथि प्रहार हुन्छ निकै खरो भएर उत्रिन्छन्। पत्रकारलाई कुनै आपत र संकट आइलाग्यो भने ढाल बनेर खडा हुने पोख्रेल सरकारले ल्याएको प्रेस काउन्सिल विधेयक प्रति निकै संवेदनशील भएर विरोधमा उत्रीएका छन् ।सरकारको यो कदमलाई अभियानका रुपमा लिएको बताउने पोख्रेल कुनै आग्रह–पूर्वाग्रह विना पत्रकारहरुको संरक्षणमा खट्छन्। प्रेस स्वतन्त्रताका लागि संझौता हीन संघर्षमा छन् त्यसैले पनि आम पत्रकारका माझमा साझा र प्रीय नेता भएका उनी कतारमा रहुन्जेल पत्रकारहरु संग मात्र नभै यहाँ कार्यरत मजुर, व्यवसायी, कुटनितिक नियोग तथा बुद्धि-जिवीसंग पनि भेटघाट गर्नेछन् ।महासंघ कतार शाखाकै आयोजनामा सोही दिन हुने सांस्कृतिक कार्यक्रमका लागी प्रसिद्द कलाकारद्वय उदय सोताङ र मनिला सोताङले पनि यही १४ जुनमा बेजोड़ प्रस्तुती दिने छन् । लामों समय देखि चर्चामा रहेको यो युगल जोडी पछिल्लो समय सबैको मन दित्न सफल भएको छ । यो जोडीको आगमनले कतारबासी नेपाली नेकै हर्सित भएका छन् ।अतिथि स्वागतका लागि पत्रकार महासंघका अध्यक्ष करिम बक्स मियाँ हमाद ईन्टरनेसनल एयरपोर्टमा पुगेका थिए, साथमा “उदयमनिला युगल सांगितिक साँझ-२०७६”का कार्यक्रम संयोजक तीर्थ संगम राई, एन आर एन एनसीसीका यूवा संयोजक एवं व्यवसायी माया केसी, दीप सञ्चार मिडियाका प्रधान सम्पादक एवं यूवा ब्यवसायी दीपजंग शाह, नेपाली महिला समाजकी महासचिव अम्बिका खत्री, कलाकेन्द्र कतारका सुवास गजमेर लगाएत उपस्थित भई भव्य स्वागत गरेका थिए । क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न