गृहपृष्ठ ∕ ग्लोबल ∕ जापान ∕ जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे, लामो आयु बनाउन यस्तो गर्छन जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे, लामो आयु बनाउन यस्तो गर्छन दीप संञ्चार भदौ २९, २०७८ गते २०:४० मा प्रकाशित काठमाडौँ –जापान एक यस्तो देश हो जहाँ एक पुरुष औसत ८० बर्ष सम्म बाँच्छन् भने महिला औषत ८६ बर्षसम्म। यो औसत आयु अन्य मुलुकको भन्दा बढी हो। जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ।जापानमा सय वर्षभन्दा बढी बाँच्नेमा पुरुषहरुको तुलनामा महिलाको संख्या रहेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धहरुको संख्या १० हजार पुगेसँगै जापानमा नयाँ कीर्तिमानी कायम गरिएको बताइएको छ। आखिर के कारणले उनीहरुले यति लामो समय बाँच्छन् त ? जापानीहरुको लामो आयुको राज जान्नका लागि दुनियाभरमा धेरै अध्ययन भएका छन्। उक्त अध्ययनबाट भने, त्यस्तो कुनै रहस्य नभएको बताएका छन्।खासगरी उनीहरुले आफ्नो शरीरको लागि राम्रो डाइट र राम्रो लाइफस्टाइलबीच एक यस्तो कम्बिनेशन बनाएको हुन्छ कि, जसले उमेर लामो हुन्छ। उनीहरुको आयु बढ्नुको मुख्य कारण भनेको यस्ता छन् नियमित व्यायाम– जापानको प्रत्येक घरको नियम यस्तो हुन्छ कि, उनिहरुको परिवारका सदस्यले योग, मार्शल आर्टको कक्षा लिनै पर्ने हुन्छ। उनीहरु बच्चा देखि बृद्धसम्म जहिल्यै कसरत गर्छन। यसले उनीहरुको शरीर फूर्तिलो र तन्दुरुस्त हुन्छ।यहि कारण जापानीहरु लामो आयुको हुन्छन्। खुलेर हाँस्नु – हास्न सक्ने प्राणि भनेको एउटा मानिस मात्र हो खुलेर हाँस्नु एउटा कुनै औषधीभन्दा कम होइन। उन्मुक्त हाँसो प्राकृतिक औषधी हो, जसले धेरै रोग लाग्न दिदैन। यसले डिप्रेसन र निरासाबाट मुक्ति मिल्छ। जब खुलेर हासिन्छ, रोग प्रतिरोधात्मक क्षमता बढ्छ। जापानीहरुको हाँस्ने बानी नै हो। हरेक दिन कम्तिमा १५ मिनेट खुलेर हाँस्नुपर्छ। मासु होइन, माछा – हामी माछा र मासुलाई एकै ठाउँमा राखेर हेर्छौ। तर, यी दुबैमा पाउने पोषक तत्व फरक फरक हुन् । जापानीहरु रातो मासु सेवन सकेसम्म गर्दैनन्। बरु, माछा सेवन गर्छन्। यसले गर्दा उनीहरुको शरीरमा पोषणको कमी हुन पाउँदैन।क्याटेगोरी : जापान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचितजापानको चन्द्रमा मिसन किन सूर्यको किरण पर्खिरहेको छ ?उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न