गृहपृष्ठ ∕ ग्लोबल ∕ अन्य ∕ रातमा सुत्नुभन्दा पहिले यी कुरामा ध्यान दिनुहोस रातमा सुत्नुभन्दा पहिले यी कुरामा ध्यान दिनुहोस दीप संञ्चार भदौ १९, २०७८ गते २०:१६ मा प्रकाशित काठमाडौँ –स्वस्थ रहनका लागि मानिसहरु बिहान बेलुका भरपुर ब्यायाम गर्ने गर्छन। उसो त केहि मानिसहरु अत्याधिक खाना खाने गर्छन जसले उनीहरुको स्वास्थ्य स्वस्थ रहन सकोस। यसका अलावा रातमा अपनाइने केहि उपायले पनि हामीलाई पुरा जीवन स्वस्थ रहन मदत गर्दछ। स्वस्थ जीवनयापनका लागि स्वस्थ खाना मात्र पर्याप्त हुँदैन। यदि रातमा आरामदायी निन्द्रा र तौल घटाउनका लागि आफ्नो जीवनशैलीमा पनि सुधार गर्नु जरुरी छ।रातमा सुत्नुभन्दा पहिले यी कुरामा ध्यान दिनुहोस-सुत्नुभन्दा पहिले ब्रस गर्न नभुल्नुहोस । यसले दाँतलाई स्वस्थ राख्न मदत गर्छ।-राती अबेरसम्म स्न्याक्स या बिस्कुट खानुहुँदैन। युनिभर्सिटी अफ मेक्सिकोको एक सोध अनुसार रात अबेरसम्म खाना खानेमा हृदयघात या मुटुसम्बन्धी समस्या देखिने सम्भावना रहन्छ।-बेडमा जानु अघि राम्रोसँग मुख धुनु पनि आवश्यक छ। यसले अनुहारका मेकअप या फोहोरहरुलाई सफा गर्छ र सम्भावित किटाणुबाट बचाउछ ।-सुत्नु अघि चिया कफी भुलेर पनि पिउनु हुँदैन। एक सोधअनुसार कफीले हाम्रो शरीरको आन्तरिक कुराहरुलाई प्रभावित गर्दछ जसले समयमा निन्द्रा नपर्ने र बिहान ढिलासम्म निन्द्रा नखुल्ने सम्भावना रहन्छ।-हरेक दिन एकै समयमा सुत्न जानु पर्छ। राती सुतेको समयमा हाम्रो शरीर रिपयरहुन्छ जब हामी समयमा बेडमा जाँदैनौं हाम्रो शरीरलाई एडजस्ट हुन मुश्किल हुन्छ। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…छाला सुन्दर बनाउन यी ७ टिप्सनिन्द्रा लागेन ? सुत्ने कोठाबाट हटाउनुस् यी ५ सामानकपाल र नङ काट्दा किन दुख्दैन ? धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न