गृहपृष्ठ ∕ स्वास्थ्य ∕ स्तनपान आमाको सौन्दर्य वृद्धिका लागि उपयोगी स्तनपान आमाको सौन्दर्य वृद्धिका लागि उपयोगी दीप संञ्चार भदौ ३०, २०७८ गते १८:३२ मा प्रकाशित शिशु जन्मिएपछि उसको पहिलो पोषण र आहार भनेकै आमाको दुध हो । तर आजकल स्तन झोलिने, बूढी भइने जस्ता सोचाइका कारण कतिपय महिला शिशुलाई स्तनपान गराउन चाहादैनन् । तर यसले सुन्दरतामा कमी ल्याउन नभइ अझ निखार ल्याउँछ ।विशेषज्ञहरु स्तनपानबाट महिलाको सुन्दरता झन् बढ्ने बताउँछन् । उनीहरूका अनुसार स्तन झोलिने, अनाकर्षक हुने, छाला, चाया आउने स्तनपानले नभइ हर्मोनसम्बन्धी समस्याले हुने गर्दछ ।शिशुलाई नियमित स्तनपान गराउने आमाको सौन्दर्यमा वृद्घि हुनुका साथै उनीहरूको शरीर पुनः छिट्टै स्वाभाविक अवस्थामा फर्कन मद्दत गर्दछ । त्यसैले स्तनपानले छिट्टै बूढी हुने, फिगर मेन्टेन नहुने, स्तनको आकार बिग्रिने धारणा गलत हो । एजेन्सीको सहयोगमाक्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न