गृहपृष्ठ ∕ समाज ∕ एनआरएनए उपाध्यक्ष आरके शर्मालाई मातृशोक एनआरएनए उपाध्यक्ष आरके शर्मालाई मातृशोक दीप संञ्चार पुस १४, २०७९ गते ११:२६ मा प्रकाशित चितवन – गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद एनआरएनएका उपाध्यक्ष एवं पिजन ग्रुप कतारका सीईओ राजेन्द्र कुमार शर्मा(आरके) लाई मातृशोक परेको छ ।बाग्लुंग जिल्ला सुखैरा ८ बाट बसाईं सराई गर्दै चितवनमा स्थायी बसोवास गर्दै आएका शर्मा परिवारको माता कुन्ता कुमारी शर्माको ८३ बर्षको उमेरमा आज विहान निधन भएको हो ।भरतपुर महानगरपालिका वडा नं. १६ फुर्तिचोकमा बस्दै आएकी शर्माका आमा कुन्ता कुमारी शर्माको केहि दिनदेखि चितवन मेडिकल कलेजमा उपचार भैरहेको थियो ।चितवनमा बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध स्व. कुन्ता कुमारी शर्मा सोहि टोलको सकृय टोल विकास सँस्था,सकृय आमा समूहको संरक्षक समेत रहेकी थिईन ।एनआरएनएका केन्द्रिय उपाध्यक्ष आरके शर्मा, एनआरएनए कतारका सल्लाहकार युवराज शर्मा, विमल शर्मा, कुलराज शर्मा, लिलाराम शर्मा, छोरीहरु कालिका भट्टराई, रिमकली पौडेल र रेणुका खरेल गरी स्व. शर्माको ८ सन्तान रहेका छन ।दिवंगत शर्मा ब्रम्हलीन हुनुअघि शिवघाटमा नै आफ्नो देह अन्त्येस्टी गराईदिनु भन्ने इच्छानुसार उहाँको पार्थिव शरीरलाई आज विहान ९ बजे भरतपुर महानगरपालिका शिवघाट स्थित पवित्र घाटमा देह अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । क्याटेगोरी : समाज, स्वास्थ्यट्याग : #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या जेराे ईन्जिनियर माेटरसाईकल प्रा.लि काे ३ दिने बुलेट च्यारीटी राईड… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न