गृहपृष्ठ ∕ स्वास्थ्य ∕ मानिसमा देखिएको समस्या अनिन्द्रा ! मानिसमा देखिएको समस्या अनिन्द्रा ! दीप संञ्चार माघ ९, २०७९ गते २१:३४ मा प्रकाशित अहिले अधिकाशं मानिसमा देखिएको समस्या हो, अनिन्द्रा । यो समस्याको मुख्य कारक हो, गलत जीवनशैली, खानपान र प्रविधिको प्रयोग । यस्तोमा कसरी गहिरो र मिठो निन्द्रा प्राप्त गर्ने त ?एक अनुसन्धान अनुसार मिठो निन्द्रा चाहानेले राती १० बजेभित्र सुतिसक्नु पर्दछ । बेलायतमा भएको यो अनुसन्धान अनुसार कुनै पनि व्यक्तिले, रातको खाना बनाएपछि न्यूनतम दुई घन्टा सात मिनेट आराम गर्नुपर्छ । रातको खाना करिब ८ बजेर २९ मिनेटमा खानुपर्छ भने अन्तिम पेय राति ९ बजेर १० मिनेटमा लिन सकिन्छ ।व्यस्त जीवनमा उपयुक्त रूपले निदाउन अत्यावश्यक छ । यसले जीवनमा सकारात्मक परिवर्तन ल्याउँन सघाउँछ । अध्ययन अनुसार उमेरको चौथो दशकमा राम्रो निन्द्रा पर्दैन । आठौं दशकमा मानिस राम्ररी निदाउँन सक्छ ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न