गृहपृष्ठ ∕ स्वास्थ्य ∕ मुखमा आउने समस्या हटाउन उपयोगी ल्वाङ मुखमा आउने समस्या हटाउन उपयोगी ल्वाङ दीप संञ्चार माघ २५, २०७९ गते १७:४२ मा प्रकाशित आयुर्वेदिक गुणले भरिएको ल्वाङ औषधीका साथै अधिकाशं नेपाली भान्सामा पाइने मसलाको प्रकार हो ।यसमा दाँत, मुखको समस्या र दुर्गन्ध हटाउने क्षमताका साथै कामोत्तेजक गुणसमेत प्राप्त गर्न सकिन्छ ।ल्वाङमा कार्बोहाइड्रेट, प्रोटिन, वाष्पशील तेल, बोसोजस्ता तत्वहरू हुन्छ । खनिज पदार्थ, हाइड्रोक्लोरिक एसिडमा नघोलिने खरानी, क्याल्सियम, फोस्फोरस, फलाम, सोडियम, पोटेसियम, भिटामिन ए र सी पाइन्छ । यसलाई काढा, चूर्ण वा तेल सबै रूपमा उपयोग गर्न सकिन्छ ।१.ल्वाङ अपच, अतिसार आदिमा प्रभावकारी हुन्छ ।२. पाचन क्रियालाई राम्रो बनाउन ल्वाङको सेवन एकदमै लाभदायी मानिन्छ ।३. वान्ता भएका बेला भुटेको ल्वाङको चूर्ण महमा मिसाएर खानाले तुरुन्त फाइदा हुन्छ ।४. हैजाको उपचारमा समेत ल्वाङ धेरै उपयोगी हुन्छ ।५. चार ग्राम ल्वाङलाई तीन लिटर पानीमा हालेर पानी आधा हुन्जेल उमाल्नुपर्छ । यो पानी चिसो भएपछि खानाले हैजामा लगत्तै नियन्त्रण आउँदै जान्छ ।६. दम भएका बेलासमेत ल्वाङ उपयोगी हुन्छ ।७. यसकालागि पाँच वटा ल्वाङलाई ३० मिलिलिटर पानीमा उमाल्नुपर्छ । यसको काढा बनेपछि महमा मिलाएर दिनहुँ तीन पटकसम्म खानाले छातीमा जमेको कफ निस्कन्छ । विभिन्न एजेन्सीको सहयोगमाक्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न