गृहपृष्ठ ∕ स्वास्थ्य ∕ मुखमा आउने समस्या हटाउन उपयोगी ल्वाङ मुखमा आउने समस्या हटाउन उपयोगी ल्वाङ दीप संञ्चार माघ २५, २०७९ गते १७:४२ मा प्रकाशित आयुर्वेदिक गुणले भरिएको ल्वाङ औषधीका साथै अधिकाशं नेपाली भान्सामा पाइने मसलाको प्रकार हो ।यसमा दाँत, मुखको समस्या र दुर्गन्ध हटाउने क्षमताका साथै कामोत्तेजक गुणसमेत प्राप्त गर्न सकिन्छ ।ल्वाङमा कार्बोहाइड्रेट, प्रोटिन, वाष्पशील तेल, बोसोजस्ता तत्वहरू हुन्छ । खनिज पदार्थ, हाइड्रोक्लोरिक एसिडमा नघोलिने खरानी, क्याल्सियम, फोस्फोरस, फलाम, सोडियम, पोटेसियम, भिटामिन ए र सी पाइन्छ । यसलाई काढा, चूर्ण वा तेल सबै रूपमा उपयोग गर्न सकिन्छ ।१.ल्वाङ अपच, अतिसार आदिमा प्रभावकारी हुन्छ ।२. पाचन क्रियालाई राम्रो बनाउन ल्वाङको सेवन एकदमै लाभदायी मानिन्छ ।३. वान्ता भएका बेला भुटेको ल्वाङको चूर्ण महमा मिसाएर खानाले तुरुन्त फाइदा हुन्छ ।४. हैजाको उपचारमा समेत ल्वाङ धेरै उपयोगी हुन्छ ।५. चार ग्राम ल्वाङलाई तीन लिटर पानीमा हालेर पानी आधा हुन्जेल उमाल्नुपर्छ । यो पानी चिसो भएपछि खानाले हैजामा लगत्तै नियन्त्रण आउँदै जान्छ ।६. दम भएका बेलासमेत ल्वाङ उपयोगी हुन्छ ।७. यसकालागि पाँच वटा ल्वाङलाई ३० मिलिलिटर पानीमा उमाल्नुपर्छ । यसको काढा बनेपछि महमा मिलाएर दिनहुँ तीन पटकसम्म खानाले छातीमा जमेको कफ निस्कन्छ । विभिन्न एजेन्सीको सहयोगमाक्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा