गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सुबिधा सम्पन्न डायलाइसिस सेन्टरको निर्माण कार्य अन्तिम चरणमा सुबिधा सम्पन्न डायलाइसिस सेन्टरको निर्माण कार्य अन्तिम चरणमा प्रिया स्मृती गजमेर पुस २३, २०७६ गते १३:५४ मा प्रकाशित दाङ्ग, करिब पांच करोडको लागतमा लमहीमा अत्याधुनिक सेवा सहितको सामुदायिक डायलाइसिस सेन्टरको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । डायलाइसिस सेन्टर संचालनमा आएपछि बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हट्ने छ ।बिरामीहरुले सेन्टरबाट भाईरल टेस्ट बाहेक निशुल्क उपचार पाउने छन् । रोटरी कल्ब अफ सेन्ट्रल र रोटरी कल्ब अफ लमहीको सहयोगमा गौतम बुद्ध सामुदायिक स्वास्थ्य सस्था बुटवलद्वारा संचालन हुने यस डायलाइसिस सेन्टरको निर्माणकार्य तीब्ररुपले अघि बढेको सस्थापक अध्यक्ष रविलाल आचार्यले बताए ।प्रदेश नम्बर पांचका केहि जिल्लाका बिरामीलाई समेत समेट्न सक्ने गरि हामी लागिपरेका छौ अध्यक्ष आचार्यले भने । यहि माघको १० गते प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलबाट उदघाट गरिने कार्यक्रम रहेको अध्यक्ष आचार्यले बताए । खासगरी मृगौलाका बिरामीलाई उपचारका लागि धेरै टाढा जान नपरोस भन्ने उद्धेश्यले लमहीमा यो सँस्था स्थापना भएको हो ।एक पटकमा १० जनाको र एक दिनमा तीस जनाको सहजै उपचार गर्न सकिने छ । उक्त सेन्टरमा एक जना एमबिबिएस डाक्टर सहित पन्ध्र जना स्टाफ नर्सले सेवा दिने छन् । उसो त् दाङ्गको घोराही र तुलसीपुरमा पनि यस अघि सामुदायिक डायलाइसिस सेन्टर संचालनमा आइसकेका छन् ।तर त्यँहा अहिले २÷२ वटा हेमो डायलाईसिस मेसिन रहेका छन् भने लमहीमा पहिलो पटकमै दश वटा मेसिन रहेका छन् । अध्यक्ष आचार्यका अनुशार माघ एघार गते देउखुरीब्यापी मुटु,किड्नी र फोक्सो सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर समेत संचालन हुने भएको छ ।क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तियस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा