गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको लमहीमा स्वच्छता (वास) समितिको बैठक दाङ्गको लमहीमा स्वच्छता (वास) समितिको बैठक प्रिया स्मृती गजमेर पुस २४, २०७६ गते १२:४९ मा प्रकाशित दाङ्ग, स्थानिय तहस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता (वास) समितिको बैठक बुधवार दाङ्गको लमहीमा सम्पन्न भएको छ ।लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले स्थानियतह खानेपानी, सरसफाई तथा स्वच्छता समितिलाइ पूर्णता दिने सम्बन्धमा सुरक्षा निकाय तथा गैर सहकारी संस्थालाइ मनोनयन गरी समितिलाई पूर्णता दिने निर्णय गरिएको हो ।यस्तै बैठकले खानेपानी सरसफाई तथा स्वच्छता (वास) योजना कार्यलाइ प्रभावकारी रुपमा अगाडि बढाउन लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्वासे, प्रवक्ता बिमबहादुर केसी, वडाध्यक्ष सुवास न्यौपाने, गणेशमान चौधरी, वडा प्रहरी कार्यालय लमहीका बिष्णु बहादुर केसी र देउखुरी सामुदायिक सेवा केन्द्र लमहीको कार्यदल गठन गर्ने निर्णय गरिएको लमही नगरपालिकाका वास संयोजक गोपाल विकले जानकारी दिए ।क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तियस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न