सामाजिक कार्यमा सधै अगाडी लमही जेसिज

दाङ्ग, सामाजिक कार्यमा निकै महत्वपूर्ण भूमिका खेल्दै आएको लमही जेसिजले कोरोना भाइरसबाट बच्नका लागि संदेश मुलक कार्यक्रम शुरु गरेको छ ।
लमही जेसिजले आज आईतवार दोस्रो चरणको निशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ । दुई चरणमा गरेर लमही जेसिजले करिब पन्ध्र सय मास्क निशुल्क वितरण गरि सकेको छ । कोरोना भाइरसले जनजीवनलाई आतंकित बनाईरहेको बेला लमही जेसिजले यस प्रकारको काम गरेर सजग रहन र शतर्क रहका लागि संदेश समेत दिएको छ ।
अघिल्लो हप्ता एक्कासि लमही बजारमा पनि मास्क पाईं छोडे पछी सेवाग्राही अताल्लिएका थिए, बजार बाहिर देखि किनमेल गर्न आउनेहरुलाई पनि खास्सै थाह हुदैन त्यहि भएर उनीहरुलाई सहज होला भनेर हामीले यो अभियान चालेका हौ लमही जेसिजका अध्यक्ष सपना पाण्डे पण्डितले भनिन । हामीले आम मानिसलाई सचेतना जगाउनु छ, राज्यको मात्र भर पर्नु भन्दा पनि सक्ने जति हामीले पनि गर्नु पर्छ अध्यक्ष पण्डितले भनिन ।
कोरोना भाइरसले देशैभर भयाबह रुप लिदै गएको छ त्यति त्यति बजारमा अत्यावश्यक सामानको अभाव हुदै गएको छ । व्यापारीहरुले उपभोक्ताको उपभोग्य सामाग्री स्टक हुदा हुदै पनि सटेज गराएर कालोबजारी सुरु गरेको गुनासो पनि उत्तिक्कै बढिरहेको छ ।
क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस