गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कांग्रेस सभापति पाण्डेको स्वास्थ्य अवस्था सामान्य बन्दै कांग्रेस सभापति पाण्डेको स्वास्थ्य अवस्था सामान्य बन्दै प्रिया स्मृती गजमेर मंसीर २०, २०७७ गते १४:५० मा प्रकाशित दाङ्ग – नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।उनि सात दिन अगाडी देखि अस्पताल भर्ना भएका हुन् । उनको छाती र कलेजोमा समस्या देखिएको हो । सभापति पाण्डेको अहिले भारतको लखनउ स्थित इन्दु मेडिकलमा उपचार भैरहेको छ। केहि समय यता सभापति पाण्डेको छाती र कलेजोमा समस्या आएपछि चेकजाँचका लागि भारत गएका थिए, त्यहाँ डाक्टरहरुको सल्लाह अनुशार उनको उपचार भैरहेको छ। केहि दिन देखि स्वास्थ्यमा केहि समस्या आउन शुरु गर्यो, कतै कोरोना भयो कि भन्ने आशंका गरेको थिए तर अन्य रोग नै रहेछ सभापति पाण्डेले भने। अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य हुँदै गएको उनले जानकारी दिएका छन्।क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तियस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा