गृहपृष्ठ ∕ कला/साहित्य ∕ तिलु सर्माको मौलिक तीज गीत `स्यानी´ सार्वजनिक (भिडियो सहित) तिलु सर्माको मौलिक तीज गीत `स्यानी´ सार्वजनिक (भिडियो सहित) दीप संञ्चार साउन १९, २०७८ गते २१:३२ मा प्रकाशित दोहा – नेपालमा हरेक चाडपर्वलाई लक्षित गरेर बिभिन्न किसिमका गीत संगीतको निर्माण हुने गरेको छ । संगित बिनाका कुनै पनी पर्व हुदैनन र छैनन पनी । यस्तै महिलाहरुको पवित्र पर्व हरितालिका तिज आउन करीब एक महिना बाकी रहेको छ । यहि पर्वलाई लक्षित गर्दै दैनिक नयॉ नयॉ गीत संगीतहपु बजारमा आईरहेका छन ।तिजमा माईत आउदा आफुले घरदेशमा पाएको दुख पिडालाई गीत मार्फत अभिव्यक्त गर्ने संस्कार तथा प्रचलन यस पर्वले बोकेको छ । तर पछिल्लो समय तिज लाई रत्यौलीले गाजीरहेको छ । तिज र रत्यौली बिच निकै ठुलो बहस चलिरहेका बेला मौलिक तीज गीत ‘स्यानी’ बाबा इण्टरटैन्मेण्ट टिभि च्यानलबाट सार्वजनिक भएको छ ।विक्रम परियार र अमृता श्रीपालको स्वरमा सजिएको स्यानीका शब्द शरद पाण्डेले लेखेका हुन् भने प्रेम सापकोटा ‘सोनु’ ले सङ्गीत भरेका छन । आफ्नो स्यानीलाई अत्याधिक माया गर्ने स्यानेले स्यानीको नृत्य कौसलताको र रुपको बयान गीतमा गरेका छन । पछिल्लो समय तीज गीतमा विकृति आउन थालेको भन्ने चर्चा चलिरहँदा यो गीतमा भने अश्लीलताको प्रयोग गरिएको छैन ।आफ्नो प्रेमीको जितको लागी हार पनी स्विकार्नु पर्ने सन्देस गीतले दिएको छ । मरक्क कम्मर मर्काएर नाच्न खप्पिस स्याने र स्यानीको चरित्रमा अर्जुन सापकोटा, विमल अधिकारी, रविना भण्डारी, सन्ध्या सानुलाइ प्रवीण थापाले आफ्नो कोरियोग्राफी तथा निर्देशन मार्फत नचाएका छन ।सुजन कोइरालाले सम्पादन गरेको भिडियोलाई वीरेन्द्र भट्टले खिचेका हुन । नवराज भट्टराई र तिलु शर्मा पौडेलले मिलेर स्यानीको निर्माण गरेका हुन ।भिडियोको हेर्नुहोला क्याटेगोरी : कला/साहित्यट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिकगीतकार मन्जु साहसीको नयाँ गीत ‘रुन मन लाग्छ’ सार्बजनिक धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न