गृहपृष्ठ ∕ कला/साहित्य ∕ कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) दीप संञ्चार साउन ३१, २०८१ गते २३:११ मा प्रकाशित काठमाडौँ — दाङ्गका गीतकार कान्त प्रसाद ओलीको शब्द लेखन तथा माण्डबि त्रिपाठीको आवाजमा रहेको ‘गोधुलीमा’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। यो गीतलाई माण्डबि त्रिपाठी अफिसियल युटुब च्यानल मार्फत सार्बजिक गरिएको हो Iप्रेमिल शैलीको यस गीतको म्युजिक कम्पोज र अरेजं बिपिन आचार्यले गरेका हुने भने गीतमा क्यामेरा पर्सनको रुपमा रिम विश्वकर्माले भूमिका निभाएका छन् ।आफ्नो प्रेमिकाको मिठो सम्झना र कल्पनालाई प्रस्तुत गरिएको भिडियोमा उषा रिजाल र किरण बास्ताकोटि फिचर्ड रहेका छन्।बिपिन आचार्यको सम्पादन र निर्देशनमा तयार पारिएको यस गीतले सबै दर्शक स्रोताको मन जित्नेछ भन्ने अपेक्षा गरिएको यस गीतका गीतकार ओलीको भनाइ छ Iयो गीतको अफिसियल भिडियो :क्याटेगोरी : कला/साहित्यट्याग : #कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिकगीतकार मन्जु साहसीको नयाँ गीत ‘रुन मन लाग्छ’ सार्बजनिकबहिनी बिनाको तिज धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न