Techie IT
×
गृहपृष्ठकला/साहित्यकान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)

कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)


काठमाडौँ — दाङ्गका गीतकार कान्त प्रसाद ओलीको शब्द लेखन तथा माण्डबि त्रिपाठीको आवाजमा रहेको ‘गोधुलीमा’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। यो गीतलाई माण्डबि त्रिपाठी अफिसियल युटुब च्यानल मार्फत सार्बजिक गरिएको हो I

प्रेमिल शैलीको यस गीतको म्युजिक कम्पोज र अरेजं बिपिन आचार्यले गरेका हुने भने गीतमा क्यामेरा पर्सनको रुपमा रिम विश्वकर्माले भूमिका निभाएका छन् ।

आफ्नो प्रेमिकाको मिठो सम्झना र कल्पनालाई प्रस्तुत गरिएको भिडियोमा  उषा रिजाल र किरण बास्ताकोटि फिचर्ड रहेका छन्।

बिपिन आचार्यको सम्पादन र निर्देशनमा तयार पारिएको यस गीतले सबै दर्शक स्रोताको मन जित्नेछ भन्ने अपेक्षा गरिएको  यस गीतका गीतकार ओलीको भनाइ छ I

यो गीतको अफिसियल भिडियो :


क्याटेगोरी : कला/साहित्य
ट्याग : #कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक

तपाईको प्रतिक्रिया दिनुहोस