गृहपृष्ठ ∕ कला/साहित्य ∕ दिग्गज गायक बम बहादुर कार्कीको समसामयिक गीत “के होला दवाई” सार्वजनिक दिग्गज गायक बम बहादुर कार्कीको समसामयिक गीत “के होला दवाई” सार्वजनिक तिलु शर्मा पौडेल जेठ ३०, २०७७ गते ९:०३ मा प्रकाशित काठमाण्डौ – बिस्वमा कोरोना महामारीको प्रकोप बढिरहेको समयमा अग्रज सर्जक तथा लोक गायक बम बहादुर कार्कीले समसामयिक गीत “ के होला त् दवाई “ नामक गीति एल्बम बजारमा ल्याएका छन l गायिका सिवा आले कार्की र स्वयम् कार्कीको स्वरमा रहेको उक्त गीतमा सङ्गीत शिवा आलेको, सङ्गीत संयोजन कमल सौराग र शब्द कार्कीकै रहेको छ ।हुम गैह्रेले निर्देशन तथा सम्पादन गरेको भिडियो मा रविन्द्र खड्काको सिनेम्याटोग्राफी छ l कोरोनाले मानिसमा पारेको मनोवैज्ञानिक असर भावनालाई समेटेर गीतको निमार्ण गरिएको छ lभिडियो :क्याटेगोरी : कला/साहित्यट्याग : #nepali song तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिकगीतकार मन्जु साहसीको नयाँ गीत ‘रुन मन लाग्छ’ सार्बजनिक धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न