गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेपाल बिद्यार्थी संघ लमहीको आयोजनामा रक्तदान कार्यक्रम नेपाल बिद्यार्थी संघ लमहीको आयोजनामा रक्तदान कार्यक्रम प्रिया स्मृती गजमेर वैशाख ६, २०७८ गते २०:३९ मा प्रकाशित दाङ्ग– नेपाल बिद्यार्थी संघ लमही नगर समितिको आयोजनामा सोमवार लमहीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लमही नगर समितिका सभापति कौशल अधिकारीको सभापतित्व तथा नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन कुमार यादवको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो।जिल्लामा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरेको सभापति अधिकारीको भनाई छ। साथै विश्वभर फैलिएको कोरोनालाई मध्यनजर गरि सचेत र सजग रहन समेत नेपाल बिद्यार्थी संघ लमही नगर समितिले सबैलाई आग्रह गरेको छ।त्यस्तै रगतको अभावमा छटपटाई रहेका विरामीलाई अकालमा ज्यान गुमाउन नपरोस, यदि त्यस्तो समस्या आईपरे नेपाल बिद्यार्थी संघ सदैब सहयोगका लागि तत्पर रहेको नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन कुमार यादवले बताए।नेपाल बिद्यार्थी संघ लमही नगर समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा करिब वीस जनाले रक्तदान गरेका थिए।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न