गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अक्सिजन अभावपछि फेसवुकमा माननीय खोजिदै अक्सिजन अभावपछि फेसवुकमा माननीय खोजिदै दीप संञ्चार वैशाख २९, २०७८ गते १०:४९ मा प्रकाशित तुलसीपुर — अक्सिजनको चरम अभाव पछि अकालमा ज्यान गुमाउने संंख्या उकालो लागेपनि कुनै पहल नगरेको भन्दै दाङ्गका माननीयहरुको सामाजिक सञ्जालमा खोजि गरिन थालिएको छ ।दाङ्गका प्रभावशाली नेता र माननीयको नाम र फोन नम्बर सार्वजनिक गर्दै नारायण भण्डारीले लेखेका छन् ‘माननीय ज्यु, तपाईका मतदाता अक्सिजनको अभावमा मरिरहेका छन् । तपाईमा मानवीयता त देखिएन नै आफूलाई जीवित प्रमाणित गर्नका लागि भएपनि महामारी रोकथाममा एक इट्टा थप्नुहुन्छ कि ?’कोरोना विशेष अस्पताल बेलझुण्डीमा मंगलबार राती ७० सिलिन्डर झरेपनि त्यसले विहानसम्म पनि नथेग्ने अस्पताल व्यवस्थापनले जनाएको छ । जिल्लामा संकटपूर्ण अवस्था सृजना हुँदा पनि कुनै पनि माननीयहरुले भुमिका खेल्न नसकेका कारण सामुहिक रुपमा आवाज उठाइएको सञ्जालमा लेखेका छन् ।पत्रकार संगित वस्यालले लेखेका छन् ‘दाङका संघिय, राष्ट्रिय सभा र प्रदेश सांसदहरु तपाईहरु के गर्दै हुनुहुन्छ, केहि वोल्नुस् केही गर्नुस् , नेता हुनुको जनतालाई महसुस गराउनुस्, वाहिरको अबस्था सोचे भन्दा जटिल मोडमा आईसक्यो ’क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न