गृहपृष्ठ ∕ आर्थिक ∕ एनएलजी इन्स्योरेन्स र त्रिशिद्देश्वरी राप्ती यातायात समितीबीच व्यवसायिक बीमा सम्झौता एनएलजी इन्स्योरेन्स र त्रिशिद्देश्वरी राप्ती यातायात समितीबीच व्यवसायिक बीमा सम्झौता अंकित रावल साउन १८, २०७८ गते २२:१५ मा प्रकाशित दाङ : पछिल्लो समयमा आक्रामक निर्जीवन बीमा ब्यबसाय गर्न सफल एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेड र त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रा.लि. बीच व्यवसायिक बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा त्रिशिद्देश्वरी राप्ती यातायात समितिको तर्फबाट समितिका अध्यक्ष श्री सुरेश हमाल तथा प्रबन्ध निर्देशक श्री पुष्कर धिताल र एनएलजि इन्स्योरेन्स कम्पनीको तर्फबाट चिफ कर्पोरेट मार्केटिङ अफिसर श्री बुद्ध प्रकाश सिंह तथा शाखा प्रमुख श्री सुरेश बस्नेतले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।सम्झौता पश्चात समितिमा भएका सम्पुर्ण सवारी साधनहरु बीमा गर्ने ग्राहकहरुले आवश्यक बीमा सम्बन्धी सम्पुर्ण सेवाहरु एनएलजि इन्स्योरेन्स कम्पनी, तुल्सीपुर शाखाबाट प्राप्त गर्न सक्नेछन् । साथै बीमा गरिएका सम्पुर्ण सवारी साधनहरुको दुर्घटना दाबी भुक्तानीलाई समयमै सरल तथा सहज तरुकाले सेटल गर्न सकिने कुरा एनएलजि इन्स्योरेन्स तुल्सीपुरका शाखा प्रमुख सुरेश बस्नेतले बताएका छन् ।निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी एनएलजि इन्स्योरेन्सले हाल विभिन्न किसिमका निर्जीवन बिमा योजनाहरु संचालन गर्दै आएको छ, कम्पनीका अनुसार मोटर बीमा , सम्पत्ति तथा घर बीमा, सेधमारी तथा नकवजनी, इन्जिनियरिङ बीमा, ब्यक्तिगत तथा सामुहिक दुर्घटना बीमा जस्ता बीमा योजनाहरु नेपाली बिमा बजारमा लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ ।उक्त सम्झौता कार्यक्रममा प्रा.लि.का उपाध्यक्ष श्री भीमसेन लहरे र कोषाध्यक्ष श्री मान वहादुर डाँगीको समेत उपस्थिति रहेको थियो ।क्याटेगोरी : आर्थिक, समाचारट्याग : #NLG insurance तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमामहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न