गृहपृष्ठ ∕ समाचार ∕ के तपाईलाई हजारको सट्टामा लेखिने k को अर्थ थाहा छ ? के तपाईलाई हजारको सट्टामा लेखिने k को अर्थ थाहा छ ? दीप संञ्चार भदौ २८, २०७८ गते २०:२१ मा प्रकाशित संसारमा भाषा कहाँबाट आयो त्यो त कसैलाई पनि थाहा छैन तर आजकल मानिस संसार घुम्ने भएकाले सबै ठाउँमा मान्य हुने शब्दहरु प्रयोग गर्न थालेको छ।त्यस्तै विश्वमा प्रयोग हुने शब्द हजारलाई k लेख्छौ किन थाहा छ? जस्तै १० हजार लेख्नुपर्यो भने हामी १०K लेख्छौँ? किन १०T लेख्दैनौँ ? यो शब्दको उत्पति यसरि भएको थियो विश्वभर अहिले कुनै पनि शब्द छोटकरीमा लेख्ने प्रचलन बढ्दै गएको छ।प्रायः मानिसले अहिले संख्यालाई छोटकरीमा लेख्न थालेका छन्। यदि कसैलाई १० हजार वा १० मिलियन लेख्नुपर्यो भने उनीहरु १०K र १०M लेख्न मन पराउँछन्। तर, प्रश्न यहाँ उठ्छ कि यदि मिलियनलाई M ले संकेत गर्ने हो भने हजारलाई T ले किन संकेत नगर्ने ? यो ‘K’ शब्द ग्रिकबाट आएको हो। यो ग्रिक शब्द ‘Chilioi’ बाट सुरु भएको हो।यसको मतलब हजार हुन्छ। पहिला ग्रिकमा हजारका लागि यसको प्रयोग हुन्थ्यो। बाइबलमा पनि यसको बयान गरिएको छ। ग्रिकपछि फ्रेन्चमा यो शब्दको प्रयोग हुन थाल्यो। जुन पछि गएर किलो बनाइयो।त्यसपछि किलोको प्रयोग हजारसँग जोडेर गर्न थालियो। त्यसैले कुनै पनि चिजलाई हजारले गुणा गर्नुपर्दा त्यहाँ किलोको प्रयोग गर्न थालियो। जस्तै– १ हजार ग्रामलाई १ किलो, १ हजार मिटरलाई १ किलोमिटर, १ हजार लिटरलाई १ किलोलिटर आदि। अर्थात १ हजारका लागि किलोको प्रयोग हुन थाल्यो। यही कारण किलो नै हजारको प्रतीक बन्यो अनि किलोलाई k लेख्न थालियो। यही कारण आज पनि हामी हजार छोटकरीमा लेख्दा K लेख्छौ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न