गृहपृष्ठ ∕ समाचार ∕ नुनको मूल्य सुन्दा विश्व चकित ! के छ यसमा खास विशेषता ? नुनको मूल्य सुन्दा विश्व चकित ! के छ यसमा खास विशेषता ? दीप संञ्चार भदौ २८, २०७८ गते २१:५२ मा प्रकाशित एजेन्सी –नून खानामा स्वाद दिने पदार्थका रुपमा प्रयोग गरिन्छ। नूनको स्वाद बिना खानाको स्वादको कल्पना समेत गर्न सकिँदैन। खानाको स्वाद बढाउन नून किनेर ल्याउँनु पर्दछ। जुन २०÷२५ रुपैयाँमा आउँछ। तर के कुनै नून किन्न लाखौंको धनराशी पनि कम पर्ला।विश्वमा एक अनौठो नून छ जो एक केजीकै लाखौ पर्दछ। आइसलैन्डिक साल्ट नामक नूनको मुल्य अत्यन्त महंगो छ। यो विश्वको सबैभन्दा महंगो नून हो।तथापी धेरै सेफहरुको रोजाइमा यहि नून पर्ने गर्दछ। यो नून यति महंगो छ कि एक केजी यो नून किन्नु परे लगभग ८ लाख ३० हजार भारु अर्थात पौने १२ लाख नेपाली रुपैयाँ पर्दछ।आइसलैन्डिक साल्ट, आइसल्याण्डको उत्तर–पश्चिमी भागमा हातद्धारा बनाइन्छ। यो नून आइसल्याण्डको वेस्टफ्योर्ड्समा स्थित साल्टवर्क उद्योगमा तयार पारिन्छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न