गृहपृष्ठ ∕ समाचार ∕ एसियाकै प्रभावशाली महिलाको सूचीमा दिपिका पहिलो स्थानमा एसियाकै प्रभावशाली महिलाको सूचीमा दिपिका पहिलो स्थानमा दीप संञ्चार भदौ ३०, २०७८ गते १८:३९ मा प्रकाशित बलिउडमा तहल्का मच्चाएर हलिउडम्म पुगेकी कलाकार दीपिका पादुकोण कहिले काहीं निकै विबाद पर्ने गर्छिन।तर उनि जति नै बिबादमा परे पनि उनको क्रेज घट्नुको सट्टा झन् बड्दै गएको देखिन्छ। हालै मात्र एसियाको सबैभन्दा प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। उक्त सूचीको एक नम्बरमा बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण रहन सफल भएकी छन्।यो अनुसन्धानका लागि ट्विटर, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा रहेका फ्यान फलोअर्स, गुगल सर्च तथा दीपिकाका बारेमा आएका समाचार संख्यालाई माध्यम बनाइएको थियो। अभिनयसँगै फेशनमा समेत सबैको मन जित्न सफल उनी यतिखेर सामाजिक सञ्जामा निकै चर्चाको विषय बनेको छ।दीपिकाको इन्स्टाग्राममा मात्र ६ करोड फलोअर्स छन्। दीपिकाको साथमा कैयौं इन्टरनेसनल ब्रान्ड छन्। यो सूचीमा आएसँगै दिपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडले, सेलेन डायनकै बराबरीजस्तो भएकी छन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न