गृहपृष्ठ ∕ समाचार ∕ जसले पैसाको लागि आफ्नै आमाको प्राण लिए जसले पैसाको लागि आफ्नै आमाको प्राण लिए दीप संञ्चार असोज ६, २०७८ गते २०:४९ मा प्रकाशित काठमाडौँ –पैसाको विषयमा वि’वाद हुदा आफ्नै आमाको हत्या गर्ने प्रतिवादीलाई प्र’हरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ की ८२ वर्षिय बडालक्ष्मी राईलाई पैसाको विषयमा विवाद हुदा फलामको हम्मरले टाउकोमा हि’र्काएको स्विकार गरेका मृ’तककै कान्छो छोरा लक्ष्मण राईलाई सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।असोज ३ गते आईतबार आफ्नै घरमा टाउकोमा चो’ट लागेको अवस्थामा फे’ला परेकी बडालक्ष्मीको स्थानीयले अ’स्पताल लैजादै गर्दा बाटैमा मृत्यू भएको थियो । प्र’हरीले मृतकका छोरा लक्ष्मण राईलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको थियो ।अनुसन्धानका क्रममा राईले पैसाको विषयमा वा’दविवाद हुदा फलामको हम्मरले टाउकोमा हिर्काएको र सोही कारण बडालक्ष्मीको मुत्यु भएको स्विकार गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत सोलुखुम्बुले १० दिनको म्याद थप गरेको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न