गृहपृष्ठ ∕ समाचार ∕ ‘देशैभरि वीपी कोइराला स्टडि यूथ सर्कल गठन हुँदै, वीपी विचारलाई देशैभरि फैलाइने’ ‘देशैभरि वीपी कोइराला स्टडि यूथ सर्कल गठन हुँदै, वीपी विचारलाई देशैभरि फैलाइने’ दीप संञ्चार कात्तिक २, २०७८ गते ९:०७ मा प्रकाशित काठमाडौं – वीपी कोइराला अध्ययन यूवा समुह ‘BP Koirala study youth circle’ गठन गर्न लागिएको छ । जननायक वीपी कोइरालाको जिवन सघर्स, उनको विचार, साहित्य, दर्शन र उनका बिभिन्न पुस्तकहरुको अध्ययन, विचार र विमर्स को लागि देशैभरि ७७ जिल्ला र विश्वका विभिन्न देशमा वीपी कोइराला अध्ययन यूवा समुह गठन गर्न लागिएको हो । यो अभियान केन्द्र देखि गाँउ गाँउ सम्म पुग्ने नेपाली कांग्रेसका यूवा नेता भुपेन्द्रजंग शाहीले बताए ।नेता शाहीका अनुसार वीपी कोइरालाको जिवन, विचार र साहित्य अध्ययन गर्ने, उनको विचार आम जनता र युवाको बीच सम्म पुर्याउनु पर्नेछ । यसको लागि हरेक ठाँउबाट प्रतिनिधि आवश्यक रहेको पनि नेता शाहीले जानकारी दिए । यसरि गठन हुने समुह मार्फत वीपीको विचारलाई हरेक घर घर सम्म पुर्याइने बताइएको छ ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न