गृहपृष्ठ ∕ समाचार ∕ ‘देशैभरि वीपी कोइराला स्टडि यूथ सर्कल गठन हुँदै, वीपी विचारलाई देशैभरि फैलाइने’ ‘देशैभरि वीपी कोइराला स्टडि यूथ सर्कल गठन हुँदै, वीपी विचारलाई देशैभरि फैलाइने’ दीप संञ्चार कात्तिक २, २०७८ गते ९:०७ मा प्रकाशित काठमाडौं – वीपी कोइराला अध्ययन यूवा समुह ‘BP Koirala study youth circle’ गठन गर्न लागिएको छ । जननायक वीपी कोइरालाको जिवन सघर्स, उनको विचार, साहित्य, दर्शन र उनका बिभिन्न पुस्तकहरुको अध्ययन, विचार र विमर्स को लागि देशैभरि ७७ जिल्ला र विश्वका विभिन्न देशमा वीपी कोइराला अध्ययन यूवा समुह गठन गर्न लागिएको हो । यो अभियान केन्द्र देखि गाँउ गाँउ सम्म पुग्ने नेपाली कांग्रेसका यूवा नेता भुपेन्द्रजंग शाहीले बताए ।नेता शाहीका अनुसार वीपी कोइरालाको जिवन, विचार र साहित्य अध्ययन गर्ने, उनको विचार आम जनता र युवाको बीच सम्म पुर्याउनु पर्नेछ । यसको लागि हरेक ठाँउबाट प्रतिनिधि आवश्यक रहेको पनि नेता शाहीले जानकारी दिए । यसरि गठन हुने समुह मार्फत वीपीको विचारलाई हरेक घर घर सम्म पुर्याइने बताइएको छ ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा