गृहपृष्ठ ∕ समाचार ∕ विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द दीप संञ्चार पुस २१, २०७८ गते १६:४७ मा प्रकाशित दाङ — दाङको तुलसीपुर क्षेत्रमा पछिल्लो तीन दिनमा कोरोनाको संख्यामा वृद्धि भएको छ । तुलसीपुरमा तीन दिनको अवधीमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।कोरोना फोकल पर्सन केसीका अनुसार मेट्रो अस्पतालमा मंगलबार आरटी एन्टीजेन्ट विधिबाट गरिएको परीक्षणमा आश्वारा माविका थप चार जना शिक्षक र ६ जना विद्यार्थी तथा एक व्यापारी थप ११ जनामा संक्रमण पुष्टि भएको थियो । सोमबारमात्रै यस विद्यालयका विद्यार्थी र शिक्षक गरी ८ जनामा संक्रमण पुष्टि भएको थियो ।त्यस्तै मंगलबार १०६ जनामा एन्टिजेन्ट परीक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको हो । शिक्षक र विद्यार्थीमा संक्रमण पुष्टि भएपछि एक हप्ताको लागि अश्वारा माविको पठन पाठन बन्द गरिएको छ । संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ का २ जना, वडा नम्बर ८ का ४ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ७ का १ जना छन् । संक्रमितहरू सबैमा सामान्य लक्षण देखिएको छ ।२५ जनामा कोरोना संक्रमण पुष्टि भएपनि २ जनालाई अस्पतालमा र अन्य २२ जना होम आइसोलेसनमा रहेको केसीले जानकारी दिए ।क्याटेगोरी : समाचारट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न