गृहपृष्ठ ∕ समाचार ∕ बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ दीप संञ्चार फागुन २, २०७८ गते २१:४२ मा प्रकाशित काठमाडौँ -बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१३ घर भएका सुभाष राई उर्फ सुब्बेलाई भक्तपुरबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले पक्राउ गरेको हो ।जिल्ला अदालत उदयपुरले सुब्बेलाई २०६८ असार ५ मा ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि १० वर्षसम्म फरार रहेका राईलाई भक्तपुरको सूर्यविनायक क्षेत्रबाट पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले बताए ।जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत राजविराजले २०६९ जेठ १ मा सदर गरेको थियो । अदालतले मुलुकी ऐन जबरजस्ती करणी महलको १० नम्बर अनुसार प्रतिवादीबाट पीडितलाई आधा अंश भराउने फैसला गरेको थियो । अभियुक्तलाई अदालतको आदेश अनुसार कारागार चलान गरिएको एसपी बोहराले बताए ।क्याटेगोरी : समाचारट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा