गृहपृष्ठ ∕ समाचार ∕ मेट्रो कलेजले सुरु गर्यो एनएलजी इन्स्योरेन्ससङ्ग विद्यार्थीको सामुहिक दुर्घटना बीमा मेट्रो कलेजले सुरु गर्यो एनएलजी इन्स्योरेन्ससङ्ग विद्यार्थीको सामुहिक दुर्घटना बीमा अंकित रावल फागुन १८, २०७८ गते १९:४४ मा प्रकाशित दाङ — तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले विद्यार्थीको सामुहिक दुर्घटना बीमा गर्न थालेको छ । प्राविधिक धारका विद्यार्थीहरुको बीमा गरेर कलेजले यस्तो कार्यक्रमको सुरुवात गरेको हो । विद्यार्थीलाई हुने कुनै पनि खालको जोखिमबाट सुरक्षित राख्नका लागि कलेजले आफै विमा गर्न थालेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।“प्राविधिक धारका विद्यार्थीहरु फिल्डमा काम गर्ने भएकाले कहिलेकाही चोटपटक लाग्ने जोखिम हुन्छ त्यही कुरालाई मध्यनजर गरेर हामीले विमा गरेका हौ ” कलेज प्रमुख आचार्यले भने । उनले विद्यार्थीलाई सुरक्षित तवरले काम गर्नका लागि कलेजले सुरक्षा व्यवस्था अपनाएको भएपनि कहिलेकाही चोटपटक लाग्न सक्ने जोखिमका लागि बीमा गरेको वताए ।तुलसीपुरमा रहेको एनएलजी इन्स्योरेन्स कम्पनी मार्फत शिक्षालयले पहिलो चरणमा आइटी अध्ययनरत विद्यार्थीहरुको बीमा गरेको हो । कम्पनीका तुलसीपुर शाखा प्रमुख सुरेश वस्नेतले कम रकममा पनि धेरै जोखिमलाई विमाले समेटेको बताए । शाखा प्रमुख बस्नेतले विमाको कागजपत्र कलेज प्रमुख आचार्यलाई हस्तान्तरण गरेका थिए ।क्याटेगोरी : समाचारट्याग : #मेट्रो कलेजले सुरु गर्यो एनएलजी इन्स्योरेन्ससङ्ग विद्यार्थीको सामुहिक दुर्घटना बीमा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न