गृहपृष्ठ ∕ समाचार ∕ मेट्रो कलेजले सुरु गर्यो एनएलजी इन्स्योरेन्ससङ्ग विद्यार्थीको सामुहिक दुर्घटना बीमा मेट्रो कलेजले सुरु गर्यो एनएलजी इन्स्योरेन्ससङ्ग विद्यार्थीको सामुहिक दुर्घटना बीमा अंकित रावल फागुन १८, २०७८ गते १९:४४ मा प्रकाशित दाङ — तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले विद्यार्थीको सामुहिक दुर्घटना बीमा गर्न थालेको छ । प्राविधिक धारका विद्यार्थीहरुको बीमा गरेर कलेजले यस्तो कार्यक्रमको सुरुवात गरेको हो । विद्यार्थीलाई हुने कुनै पनि खालको जोखिमबाट सुरक्षित राख्नका लागि कलेजले आफै विमा गर्न थालेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।“प्राविधिक धारका विद्यार्थीहरु फिल्डमा काम गर्ने भएकाले कहिलेकाही चोटपटक लाग्ने जोखिम हुन्छ त्यही कुरालाई मध्यनजर गरेर हामीले विमा गरेका हौ ” कलेज प्रमुख आचार्यले भने । उनले विद्यार्थीलाई सुरक्षित तवरले काम गर्नका लागि कलेजले सुरक्षा व्यवस्था अपनाएको भएपनि कहिलेकाही चोटपटक लाग्न सक्ने जोखिमका लागि बीमा गरेको वताए ।तुलसीपुरमा रहेको एनएलजी इन्स्योरेन्स कम्पनी मार्फत शिक्षालयले पहिलो चरणमा आइटी अध्ययनरत विद्यार्थीहरुको बीमा गरेको हो । कम्पनीका तुलसीपुर शाखा प्रमुख सुरेश वस्नेतले कम रकममा पनि धेरै जोखिमलाई विमाले समेटेको बताए । शाखा प्रमुख बस्नेतले विमाको कागजपत्र कलेज प्रमुख आचार्यलाई हस्तान्तरण गरेका थिए ।क्याटेगोरी : समाचारट्याग : #मेट्रो कलेजले सुरु गर्यो एनएलजी इन्स्योरेन्ससङ्ग विद्यार्थीको सामुहिक दुर्घटना बीमा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा