गृहपृष्ठ ∕ समाचार ∕ अपराध अनुसन्धान विभाग कतारद्वारा विभिन्न चोरीमा संलग्न एक जना पक्राउ अपराध अनुसन्धान विभाग कतारद्वारा विभिन्न चोरीमा संलग्न एक जना पक्राउ दीप संञ्चार असार ७, २०७९ गते ८:४१ मा प्रकाशित अपराध अनुसन्धान विभाग कतारले विभिन्न चोरीमा समलग्न एक जनालाई पक्राउ गरेको छ ।विभागले विभिन्न घरमा चोरी गरी पैसा, अन्य बहुमूल्य सामान, फोन, इलेक्ट्रोनिक उपकरण चोरी गर्ने एक एसियाली देशका एक व्यक्तिलाई पक्राउ गरेको हो ।मन्त्रालयले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा आरोपित व्यक्ति र बरामद सामानहरू प्रक्रिया पूरा गर्न सम्बन्धित निकायमा पठाइएको जनाएको छ। मन्त्रालयले जनतालाई घरको सुरक्षा सुनिश्चित गर्न र घरमा सुरक्षा निगरानी क्यामेरा जडान गर्न आग्रह गरेको छ।क्याटेगोरी : समाचारट्याग : #कतार, #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा