गृहपृष्ठ ∕ समाचार ∕ अपराध अनुसन्धान विभाग कतारद्वारा विभिन्न चोरीमा संलग्न एक जना पक्राउ अपराध अनुसन्धान विभाग कतारद्वारा विभिन्न चोरीमा संलग्न एक जना पक्राउ दीप संञ्चार असार ७, २०७९ गते ८:४१ मा प्रकाशित अपराध अनुसन्धान विभाग कतारले विभिन्न चोरीमा समलग्न एक जनालाई पक्राउ गरेको छ ।विभागले विभिन्न घरमा चोरी गरी पैसा, अन्य बहुमूल्य सामान, फोन, इलेक्ट्रोनिक उपकरण चोरी गर्ने एक एसियाली देशका एक व्यक्तिलाई पक्राउ गरेको हो ।मन्त्रालयले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा आरोपित व्यक्ति र बरामद सामानहरू प्रक्रिया पूरा गर्न सम्बन्धित निकायमा पठाइएको जनाएको छ। मन्त्रालयले जनतालाई घरको सुरक्षा सुनिश्चित गर्न र घरमा सुरक्षा निगरानी क्यामेरा जडान गर्न आग्रह गरेको छ।क्याटेगोरी : समाचारट्याग : #कतार, #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न