गृहपृष्ठ ∕ ग्लोबल ∕ प्रेजेन्टर्स एसोसिएसनका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच भएको भेटवार्तामा संस्थासँग सहकार्य गर्ने प्रतिवद्धता प्रेजेन्टर्स एसोसिएसनका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच भएको भेटवार्तामा संस्थासँग सहकार्य गर्ने प्रतिवद्धता दीप संञ्चार साउन ११, २०७९ गते ११:३१ मा प्रकाशित प्रेजेन्टर्स एसोसिएसन अफ नेपाल (पान)का पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।संस्थाका अध्यक्ष विवेक खतिवडाको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको टोलीले कार्यक्रम प्रस्तोता तथा उद्घोषकहरुको संस्थासँग सहकार्य गर्ने विषयमा छलफल गरेको खतिवडाले जानकारी दिए।भेटका क्रममा प्रधानमन्त्री देउवाले संस्थाको लक्ष्य र उद्देश्यप्रति सकारात्मक रहेको बताउँदै आगामी दिनमा सरकारले गर्ने कार्यक्रमसँगै अन्य क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रम उद्घोषकको पेशालाई पेशा नगन्ने अनि न्यून पारिश्रमिकमा कार्यक्रम गराउने, कार्यक्रम गराएपछि पारिश्रमिक नदिनेजस्ता समस्याहरुको समाधानका लागि संस्था स्थापना गरिएको अध्यक्ष खतिवडाले जानकारी गराएका छन्।प्रधानमन्त्री देउवासँग भेट्न अध्यक्ष खतिवडासँगै पानकी वरिष्ठ उपाध्यक्ष माल्भिका सुब्बा, महासचिव जिपी तिमल्सिना, कोषाध्यक्ष निर्णय श्रेष्ठ,ि सदस्य खुश्बु प्रधानलगायत सहभागी थिए।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #शेरबहादुर देउवा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा