गृहपृष्ठ ∕ ग्लोबल ∕ प्रेजेन्टर्स एसोसिएसनका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच भएको भेटवार्तामा संस्थासँग सहकार्य गर्ने प्रतिवद्धता प्रेजेन्टर्स एसोसिएसनका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच भएको भेटवार्तामा संस्थासँग सहकार्य गर्ने प्रतिवद्धता दीप संञ्चार साउन ११, २०७९ गते ११:३१ मा प्रकाशित प्रेजेन्टर्स एसोसिएसन अफ नेपाल (पान)का पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।संस्थाका अध्यक्ष विवेक खतिवडाको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको टोलीले कार्यक्रम प्रस्तोता तथा उद्घोषकहरुको संस्थासँग सहकार्य गर्ने विषयमा छलफल गरेको खतिवडाले जानकारी दिए।भेटका क्रममा प्रधानमन्त्री देउवाले संस्थाको लक्ष्य र उद्देश्यप्रति सकारात्मक रहेको बताउँदै आगामी दिनमा सरकारले गर्ने कार्यक्रमसँगै अन्य क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रम उद्घोषकको पेशालाई पेशा नगन्ने अनि न्यून पारिश्रमिकमा कार्यक्रम गराउने, कार्यक्रम गराएपछि पारिश्रमिक नदिनेजस्ता समस्याहरुको समाधानका लागि संस्था स्थापना गरिएको अध्यक्ष खतिवडाले जानकारी गराएका छन्।प्रधानमन्त्री देउवासँग भेट्न अध्यक्ष खतिवडासँगै पानकी वरिष्ठ उपाध्यक्ष माल्भिका सुब्बा, महासचिव जिपी तिमल्सिना, कोषाध्यक्ष निर्णय श्रेष्ठ,ि सदस्य खुश्बु प्रधानलगायत सहभागी थिए।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #शेरबहादुर देउवा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न