Techie IT
×
गृहपृष्ठसमाचारएपेन्डिसाइटिस भएपछि नायिका नीता ढुंगाना मेडिसिटी अस्पतालमा भर्ना

एपेन्डिसाइटिस भएपछि नायिका नीता ढुंगाना मेडिसिटी अस्पतालमा भर्ना


नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् ।

पारिवारिक स्रोतका अनुसार एपेन्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् ।

आज दिउँसो नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनको कार्यक्रममा जाँदै गर्दा बाटोमा अचानक पेट दुख्न थालेपछि उनी अस्पतालतिर लागेकी थिइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #नीता ढुंगाना

तपाईको प्रतिक्रिया दिनुहोस