गृहपृष्ठ ∕ समाचार ∕ बालेनको कदमको स्वागत बालेनको कदमको स्वागत दीप संञ्चार भदौ १०, २०७९ गते १३:३५ मा प्रकाशित सामाजिक सञ्जालमा धेरैले महानगरको अभियानको स्वागत गरेका छन्। यद्यपि कतिपयले महानगर र मेयर शाहको आलोचना पनि गरेका छन्।पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले महानगरको अभियानको प्रशंसा छन्।उनले बालेन्द्र शाहले बिहीवार बानेश्वरस्थित एउटा भवनको पार्किङमा बनाइएका संरचना भत्काउने क्रममा नक्सा देखाउँदै गरेको तस्बिर राख्दै त्यस्तो प्रशंसा गरेका हुन्।Well done @ShahBalen ! Keep it up !! pic.twitter.com/tPS7gCSRmQ— Baburam Bhattarai (@brb1954) August 25, 2022विवेकशील साझा पार्टीका पूर्व प्रवक्ता शरदराज पाठकले पनि ट्वीट गर्दै महानगरको कदमको स्वागत गरेका छन्।मेयर बालेन जीको आँट र अठोट सह्रानीय छ। देशको राजधानीसमेत रहेको महानगरमा यत्तिको हिम्मतिलो मेयर चाहिएको थियो।जनप्रतिनिधिले आक्रोशमाथिको एक तहको नियन्त्रण राख्नु चाहिँ स्वयम् उहाँकै लागि हितकर हुन्छ। बोलि र हाउभाउमा अस्वभाविक आक्रोश नदेखाएको भए राम्रै हुनेथियो।— Sharad Raj Pathak (@SharadRPathak) August 25, 2022पूर्व अर्थसचिव रामेश्वर खनालले ‘कानुनको अवज्ञा गर्नु स्वीकार्य सामाजिक मूल्य बन्दै गएकामा काठमाण्डूका मेयरले त्यसलाई भत्काउन थालेको’ भनेका छन्।कानुनको अवज्ञा गर्नु स्वीकार्य सामाजिक मूल्य बन्दै थियो। काठमाडौँका मेयर यो मूल्य भत्काउने अभियानमा छन्!— Rameshore Khanal (@rameshore) August 25, 2022बिबिसीक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न