गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party गर्दै फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party गर्दै फिटनेस नेपाल द्वारा यही आउँदो छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 9 का दिन Nep -Hop Jatra Dance Party गर्ने भएको छ। सन्तोष खड्का सौल/ दक्षिण कोरिया । भदौ २२, २०७९ गते ६:३७ मा प्रकाशित फिटनेस नेपाल द्वारा यही आउँदो छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 9 का दिन Nep -Hop Jatra Dance Party गर्ने भएको छ।कोरियाको ठुलो चाड छुसकलाई लक्षित पारेर छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 9 का दिन गर्न लागिएको Nep -Hop Jatra Dance party मा नेपाली स्थानीय कलाकारहरु को गायन ,वेजोड नृत्य र DJ को प्रस्तुति रहने छ। उक्त कार्यक्रममा कोरियाकाप्रख्यात कलाकार पुजा ,प्रितिको बेजोड प्रस्तुति रहनुको साथै जेजुबाट आएका कलाकारहरुको समेत प्रस्तुति रहने हुनाले कार्यक्रममाब्यापक रमाईलो हुने आयोजकले बताएको छ। कार्यक्रम लोकल ब्यान्डको प्रस्तुति र र्यापरहरुको नेपाली र्यापले अझ रोमान्चक हुनेआशा गरिएको छ। कार्यक्रमको मुल उद्धेश्य फिटनेस नेपालमा आबद्ध साथीहरु लगायत कोरिया बासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बाहिनीहरुसंगकोभेटघाट तथा कोरिया बासी नेपाली हरुमा लुकेका प्रतिभाहरु लाई प्रोत्सहन दिने फिटनेस नेपालको मुल उद्देश्य रहेको र कोरियामा रहेकासम्पुर्ण नेपाली दीजुभाई दिदी बहिनीहरुलाई कार्यक्रममा सहभागी भएर कार्यक्रममा भब्य र सभ्य बनाइदिनको लागी फिटनेस नेपाल कासंयोजक अन्जन थापा मगरले कामदार दैनिक मार्फत हार्दिक अनुरोध गरेका छन्।सम्पर्कःNEEVAN 010-6386-1907ANJAN010- 8268-9574ANANTA 010- 2805-7550स्थान:-SUWON STATION , 갓매산로 91, 타워 콜라택कार्यक्रम हल जाने तरिकाः सुवनको गेट नम्वर १२ बाट निस्केर ठमेल रेस्टुरेन्ट भएको बाटोबाट भित्र छिर्नेसमयः बेलुकी ९ बजेबाट शुरुक्याटेगोरी : समाचार, एसिया तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न