गृहपृष्ठ ∕ समाचार ∕ विश्वकपको टिकट आजदेखि काउन्टरबाट खरिद गर्न सकिने विश्वकपको टिकट आजदेखि काउन्टरबाट खरिद गर्न सकिने दीप संञ्चार कात्तिक १, २०७९ गते ८:४१ मा प्रकाशित दोहा – कतारले आगामी नोभेम्बरमा आयोजना गर्ने फिफा विश्व २०२२ प्रतियोगिताको बाँकि भएका टिकटको बिक्रि आज बुधबारदेखि खुल्ने भएको छ ।प्रतियोगिता आयोजना हुन एक महिना अघि मंगलबार दोहामा भएको एक पत्रकार सम्मेलनमा बोल्दै फिफाका प्रमुख कार्यकारी अधिकृत कोलिन स्मिथले अनलाइन मार्फत बिक्री नभएको बाँकि टिकटको काउन्टर सेल्स दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा आज देखि खुल्ने बताएका छन् ।टिकट खरिद गरिसकेका दर्शकहरुको समस्या समाधान पनि सोहि सेन्टर बाट हुने स्मिथले बताए ।फिफाका प्रमुख कार्यकारी अधिकृत कोलिन स्मिथटिकट खरिद गरेकाहरुले खेलको टिकट डाउनलोड गर्न छुट्टै एप इन्स्टल गर्नुपर्ने र रंगशाला भित्र प्रवेश गर्न टिकट संगै हय्या कार्ड दुबै आवश्यक पर्ने स्मिथले बताएका छन् ।तीस लाख बढी टिकट बिक्रिविश्वकप खेलको ३० लाख भन्दा बढी टिकट बिक्रि भैसकेको फिफाले जनाएको छ । फिफाको अनुसारअनुसार अझै २ लाख १० हजार टिकट बिक्रि हुन बाँकि छ ।टिकट खरिद गर्ने सबैभन्दा बढी कतारबाट रहेको छ । कतार संगै अमेरिका,साउदी अरेबिया , बेलायत, मेक्सिको, युएई, अर्जेन्टिना, फ्रान्स, ब्राजिल र जर्मनी क्रमश १० देशको सुचीमा छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking, #FIFA 2022, #hot, #Qatar तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न